" />

गोरखा । गोरखामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिमसेन थापा गाउँपालिकाका–५ का तीन जना, वडा नम्बर ७ र ८ का एकरएक जना गरी कुल ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । संक्रमण पुष्टि भएका मध्ये तीन जना भारतबाट आएका हुन् भने दुइ जना मध्ये […]
विराटनगर । प्रदेश १ सरकारले मोरङको उर्लाबारी– ३ मंगलबारेमा रहेको मंगलबारे अस्पतालको नाम परिवर्तन गर्न लागेपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका छन् । प्रदेश १ को बजेटमा उक्त अस्पताललाई ट्रमा सेञ्टर बनाउने र नाम मदन भण्डारी अस्पताल राख्ने विषय समावेश भएपछि स्थानीयले मुख्यमन्त्री शेरधन राईको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेका हुन् । ‘मदन भण्डारीको नाममा मंगलबारे […]
काठमाडौं । गण्डकी प्रदेशमा थप १८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २२३ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. […]
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । क्यान्सर रोगका कारण मंगलबार बिहान ३९ वर्षको उमेरमा उनको निधन भएको हो । आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो । तर, पछिल्लो समय अवस्था सुधारोन्मुख नभएपछि चिकित्सकको सल्लाहमा गाउँ नै फर्काइएको थियो । उपचारका लागि […]
काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको न्यूज अफ ग्लोबललाई बताए । मृत्यु हुनेमा ५५ वर्षीय तुलबहादुर थापा, […]
काठमाडौं । गायक सञ्जीव पराजुली भन्ने वित्तिकै सबैले सम्झिने गीत हो ‘नाइँ मलाई था छैन वा कर्के नजर वा तिमी मलाई मन पर्छ । यी मात्र होइनन् धेरै गीतले गायक सञ्जीव पराजुलीलाई सम्झाइरहन्छ । उनका गीतहरु एकपछि अर्को चर्चाको शिखरमा आउने गर्छन् । तर पछिल्लो समय लकडाउनका कारण बजारमा गीतसंगीत कमै निस्कने गरेको भए पनि […]
काठमाडौं । अमेरिका स्थित हामी नेपाली ग्लोबलद्वारा बिश्वमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड १९) मा सामाजिक कार्यमा उल्लेखनीय काम गरे बापत गीतकार हरि बिष्ट ‘कोभिड–१९ हिरो अवार्ड’ द्वारा सम्मानित भएका छन् । विश्व नै कोरोना (कोभिड १९) को महामारीबाट गुज्रिरहेको अवस्थामा देशमा पनि लकडाउन जारी नै छ ।लकडाउनका कारण अति बिपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति […]
काठमाडौं । मुलुकमा सञ्चालित २७ ‘क’ वर्गका (वाणिज्य) बैंकहरु मध्ये अधिकांश बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनाको तुलनामा तेस्रो त्रैमास अर्थात ९ महिनामा बैंकहरुले बेस रेट घटाएका हुन् । पुस मसान्तसम्म ९.४९ प्रतिशत रहेको बेस रेट चैत मसान्तसम्म आइपुग्दा ०.१२ प्रतिशतले घटेर ९.३७ प्रतिशतमा झरेको […]
काठमाडौँ । संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द ‘कोभिड–१९ हिरो अवार्ड’बाट समानित भएका छन् । लामो समयदेखि पत्रकारिता, कलाकारिता, म्युजिक भिडियो निर्देशन तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका संचारकर्मी सूर्य चन्द विभिन्न सामाजिक संघ संस्थामा समेत सल्लाहाकारको रुपमा रहदैं आएका छन् । अहिले संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को विषम परिस्थितिमा लकडाउनको समस्याले […]
काठमाडौं । महोत्तरीमा अज्ञात रोगका कारण आइतबार थप एक जनाको मृत्यु भएको छ । आइतबार बिहान भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । दनुवारको मृत्यु भएसँगै महोत्तरीको दुई बस्तीमा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । भंगाहा नगरपालिका–७ र बर्दिवास […]