तस्विरहरु : टार्जन लिम्बु, नेपाल न्यूज बैंक
अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः डाेजर चलेकाे छ । खोला र नदी किनाराका अतिक्रमित संरचना हटाउने अभियानअन्तर्गत आइतबार काठमाडौंको अनामनगरमा रहेको ७ तले भवन भत्काउने काम सुरू भएको हाे ।