तस्विर :सक्षम घिमिरे,नेपाल न्यूज बैंक
जातिय छुवाछुत विरुद्धको अभियानले घर बहाल लगाउने घरबेटीले जातियताको आधारमा भेदभाव गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले मंगलबार काठमाडौंको माइतीघरमा ब्यानर तथा प्ले कार्डहरुसहि प्रदर्शन गरेका हुन् ।