(तस्विरहरू)
तस्विरहरू : सक्षम घिमिरे/ नेपाल न्यूज बैंक
अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठक बिहीबार अर्थ मन्त्रालयमा जारी रहेको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, शिक्षामन्त्री सस्मित पोखरेल लगायत सम्बन्धित सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको छ।

