" /> सोनुले दिने भए २० हजार मजदुरलाई घर – News of Global

News of Global मंगलबार, भाद्र ०९, २०७७

मुम्बई । कोरोना समय धेरै मानिसलाई बिभिन्न प्रकारका सहयोग गरेका सोनुले २० हजार प्रवासी मजदूरका लागि घर समेत दिने भएका छन् । सोनुले नोएडाका प्रवासी मजदूरका लागि घर दिने घोषणा गरेका हुन् । जसको जानकारी सोनुले सोसल मिडियामार्फत गराएका छन् ।

‘रोजगारको साथसाथै अब घर पनि’ उनले सोशल मिडियामा अगाडि लखेका छन् ‘मलाई २० हजार प्रवासी मजदुरलाई घर दिनुको खुसी मिलिरहेको छ । जसलाइ प्रवासी रोजगारीको माध्यमबाट नोएडाका कपडा युनिटमा जागिर मिलेको छ ।’ उनले एनएइसिका अध्यक्ष ललित ठुकरालको समर्थनमा यो महान कार्यका लागि हामी चौबीस घन्टा कामगरिरहेको समेत जानकारी दिएका छन् ।

मजदूरहरुलाई ‘प्रवासी मजदूर’ एप्लीकेसनद्धारा रोजगारी दिइएको हो । रोजगारीका लागि लागि उनले एक एप्लिकेशनको सुरुवात गरेका थिए । जसबाट मजदुरको सहयोग गर्न सकिन्छ । एप्लिकेसनको नाम ‘प्रवासी रोजगार’ राखिएको थियो । यो अहिले अंग्रेजी भाषामा रहेको छ । अव छिट्टै पाँच भाषामा समेत निर्माण हुनेछ । जसलाई मजदूरले सजिलै प्रयोग गर्न सक्नेछन् । यो एप्लीकेसनबाट ती मजदूरलाई मद्दत मिल्नेछ । जो आफ्नो घर छोडेर अर्को शहरमा जाने गर्दछन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]