सभामुख डोलप्रसाद डिपी अर्यालले गरे नयाँ संसद भवनको अवलोकन
काठमाडौं । गरेका छन् ।सभामुखले गरे नयाँ संसद भवनको अवलोकन सोमबार सभामुखले नयाँ संसद भवनको अवलोकन गरेका हुन् ।
सभामुख अर्यालले अवलोकनका क्रममा भवन निर्माणको प्रगति, संरचनागत अवस्था तथा आवश्यक पूर्वाधार व्यवस्थाबारे जानकारी लिए ।



