तस्बिरहरू : नेपाल न्यूज बैंक
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१ मा अवस्थित सुन्दर भोटेचौर बजार तथा भोटेचौरबाट देखिएका सिन्धुपाल्चोकका विभिन्न गाउँ–ठाउँ, रमणीय बस्ती र हरियालीले भरिएका मनमोहक प्राकृतिक दृश्यहरू। राजधानी नजिकै रहेको यो क्षेत्र आफ्नो प्राकृतिक सौन्दर्य, शान्त वातावरण र आकर्षक दृश्यावलोकनका कारण आन्तरिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ।



