काठमाडौं । गायक ध्रुव बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ। ‘झन् झन् माया’ बोलको गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत छ। गीतमा बिस्कोसँगै सरु गौतमको पनि स्वर सुन्न सकिन्छ।

Nepal Telecome

https://www.youtube.com/watch?feature=share&v=bp1417exGTI&fbclid=IwAR2PXGn3VusSsQQdmfZ0j5uCQIamyu1zeEQbWaG1WrgGa_qixLg4A-24ND4&app=desktop

माइकल चन्दको निर्देशनमा तयार भएको भिडियोमा अभिनेता पुष्प खड्का, नरेन खड्का, सृजना केसी र सरोज मोक्तानको नृत्य देख्न सकिन्छ। भिडियोमा दिनेश डिसी पनि फिचर भएका छन्। माइकल सेटअपको करीयोग्राफी रहेको भिडियोलाई उत्सव दाहाल र टिमले खिचेका हुन् भने सम्पादनको काम शीलन लम्सालले गरेका छन्।