News Of Global बुधबार, फाल्गुण २६, २०७७

काठमाडौं । लोकप्रिय सर्जक तथा गायक गायक खेम सेन्चुरी र लोकप्रिय गायिका भुमिका गिरीको आवाजमा रहेको ‘फिक्का चिया’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा नायक पल शाहसगै रियासा दाहाल फिचरिङ छन् ।

भुमिका गिरी युटुब च्यानल मार्फत सार्वजनिक लोक जनाराको गीतले दर्शक स्रोताको राम्रो साथ पाउने देखिन्छ ।

गीतमा शब्द राजवान क्षेत्री, संगीत खेम पुनको रहेको छ । एरेन्ज कृष्ण बिकले गरेका छन् ।

गीतको छायाँकन अर्जुन तिवारीले गरेका हुन् । सम्पादन मिलन विश्वकर्माको रहेको छ ।

काजिस श्रेष्ठले निर्देशन गरेको गीतलाई तिलक बहादुर श्रेष्ठले निर्माण गरेका हुन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]