News Of Global बुधबार, चैत्र १८, २०७७

काठमाण्डौ । काठमाण्डौको बालाजुमा गंगा हल नजिक रहेको Ester cafe $ foodland धादिङ घर भई हाल होटल व्यावसायमा रामा्रे आम्दानी हुदैँ आयको छ । सफा राम्रो र स्वादिस्ठ खाना पाउनुुका साथै होम प्याकिङ सुविदा पनि रहेको व्यावासाइ रामशरण बताउनु हुन्छ । नेपालमा नै लगानी गरे विदेश जान नपर्ने सापकोटा एक उदाहरण व्यातिका रुपमा देखिन्छन् । होटलमा खाना खाजा अन्य शु भ कार्य मा पनि खाना होटलमा उपल्बध हुने सापकोटाको भनाई छ ।
ताजा र स्वस्थवर्दक परिकार पाइने मम चाउमिन पिजा थकाली सेट खाना सेट उपलब्ध छ । स्वादिष्ट खाना पाइनुका साथै क्याफे छोटो समयमा नै धेरैको रोजाइमा पर्न सफल भएको छ । यहाँ जन्मदिन मनाउने, साथी भाइ भेटघाट गरेर रमाइलो गर्ने तथा समुहगत पार्टीहरू समेत सञ्चालन हुने गर्दछन् ।
बिदेशमा केहि भविश्य नदेखे पछी नेपालमा आएर व्यावसाय अंगालेको र विदेशी भुमिमा दुु ख गरेर दु ख मात्र भएको सापकोटा बताउनु हुन्छ । बिदेशी भुमीमा नेपाली दाजु भाईको कष्ठ देख्दा मन थाम्न नस्केको र नेपालमा आएर व्यावसाय पेसा अंगालेको सापकोटाको भनाई छ ।
होटलमा विभिन्न परीकार पाईन्छ मम चाउमिन पिजा थकाली सेट खाना सेट उपलब्ध छ । स्वादिष्ट खाना पाइनुका साथै क्याफे छोटो समयमा नै धेरैको रोजाइमा पर्न सफल भएको छ ।
सापकोटाको हाल तिन जना स्टाफ छन् । परिकार सँगै रेष्टुरेन्टको डिजाइन र सजावटलाई पनि आकर्षक ढंगले बुटिक रेष्टुरेन्टका रुपमा विकास गरिएको हुनाले घण्टौँ बस्दा पनि आनन्द महशुस हुने गर्दछ । साथै यहाँको आकर्षकता र कलाकृतिसँगै टिकटक बनाउनेको संख्या पनि बाक्लै देखिन्छ । रेष्टुरेन्टमा , खानाका साथै स्थानीय परिकारलाई विशेष महत्त्व दिइएको हुँदा हरेक वर्गका मानिस त्यहाँ पुग्ने गर्दछन् । गुणस्तरीय र स्वादिष्ट खानाका साथ राम्रो सेवा र सत्कारका कारण पनि रेष्टुरेन्ट धेरैको रोजाइमा पर्न सफल भएको हो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]