" /> Entertainment – Page 43 – News of Global
‘सिरानी लाएँ हात फेरी फेरी….’ को कर्भरसङ् बनाउनुस् तीस हजार जित्नुस

काठमाडौ । एकपछि अर्को श्रोता रुचिको गीतसंगीत पस्कदै आईरहनु भएका संगीतकार ओम प्रकाश राईले कोराना कहरका कारण घरमा बसेर निराश बनिरहनु भएका आफ्ना श्रोता, दर्शकहरुलाई मनोरञ्जन गराउन आधुनिक गीतको भिडियो सार्वजनिक गर्नु भएको छ । ओसियन म्युजिक प्रालिको प्रस्तुती ‘सिरानी लाएँ हात फेरी फेरी….’ बोलको गीतको भिडियो संगीतकार राईको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको […]

बदमास गायक चिरञ्जिवी भण्डारी बने ‘हरामी’

काठमाडौं । चिरञ्जिवी भण्डारी पनि सांगीतिक क्षेत्रमा परिचित नाम हो । स्टेजमा धमाका पिट्ने गायकको सुचिमा पर्दै आएका चिरन्जिवीलाई ‘रक्स्टार’ को रुपमा समेत सम्बोधन गर्ने गरिन्छ । ‘बदमास’ बोलको गीतबाट चर्चा कमाएका चिरन्जीवीले केहि समय अघि सुप्रसिद्ध गायिका मेलिना राईसँगको सहकार्यमा ‘बिस्तारै बिस्तारै’ बोलको गीत निकाले । उक्त गीतले उनलाई निकै सफलता दियो । यतिबेला […]

४७ विधामा नेपाल म्युजिक एन्ड फेसन अवार्ड, बोहरालाई सम्मान र गिरीलाई पुरस्कार

काठमाडौं । नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०७७ काठमाडौंको जमल स्थित नाचघरमा मँगलबार बेलुका सम्पन्न भएको छ । समारोहमा यो वर्ष सवैभन्दा बढी अवार्ड आधुनिक गीत नवोली नवोलीले जितेको छ । यस्तै वर्षको सर्वाधिक लोकप्रिय गीतको अवार्ड राजनराज सिवाकोटीको गीत फुलबुट्टे सारीले जितेको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अवार्ड […]

अनलाईन सुपर किड्स कम्पिटिसन, २०२०’ का बिजेताहरुको गीत ‘सुन हैन’ सार्वजनिक

काठमाडौं । लकडाउनको भरपुर सदुपयोग गरि सम्पन्न गरिएको अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ का बिजेताहरुको नयाँ गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द रहेको उक्त गीतमा धर्मेन्द्र सेवानले नै संगीत भरेका छन भने गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन् । उक्त […]

राखीको शब्द, नरबहादुरको संगीत र सुरजको स्वरमा ‘मेरा कथा’

काठमाडौं । आधुनिक गायनको अब्बल दर्जाका गायक हुन् सुरज कुमार थापा । उनका स्वरमा रहेका प्राय सबै गीतहरु सदाबहार सिर्जना बनेका छन् । गायनमा आफूलाई समाहित गराउँदै सबैको मन छुन सक्ने सिर्जना दिनसक्ने गायक सुरज कुमार थापाको स्वरमा रहेको गीत ‘मेरा कथा’ बजारमा आएसँगै सबैको मन जित्न सफल भएको छ । भनौं भने मेरा कथा […]

गीतकार गुरुङको दुई गीत ‘मेरा रहरहरु’ र ‘चन्द्र र सूर्य’

काठमाडौं । गीतकार बालक गुरुङको दुई गीत ‘मेरा रहरहरु’ र ‘चन्द्र र सूर्य’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा गीतकार गुरुङका दुई गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा गीतसँग सम्बन्धित कलाकारहरुसँगै गीतलाई औपचारिक सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुकारुङले […]

गीतकार युवराज अधिकारीलाई गृहजिल्लामा सम्मान

इलाम । गीतकार तथा कवि युवराज अधिकारीलाई आफ्नै गृहजिल्ला इलाममा सम्मान गरिएको छ । वि.सं. २००९ मा नेपालमा पहिलो राष्ट्रिय कवि गोष्ठी तथा बौद्धिक सम्मेलन भएको करफोक माध्यमिक बिद्यालयलको प्राङ्गणमा गीतकार अधिकारीलाई सम्मान गरिएको हो । काठमाडौबाट गीतकार कवि अधिकारीसँगै आउनुभएका विश्वबिमोहन श्रेष्ठ र लव गाउँलेको सम्मानमा ऊक्त विद्यालयले एक साहित्यिक कार्यक्रमको आयोजना गरेको हो […]

चलचित्र पत्रकार संघको कल्याणकारी कोषमा ‘श्री’को सहयोग

काठमाडौंँ । चलचित्र पत्रकार संघले शुरु गरेको कल्याणकारी कोषका लागि प्रदर्शनरत फिल्म ‘श्री’ २५ हजार सहयोग गरेको छ । राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले सो सहयोग हस्तान्तरण गरेको हो । फिल्मकी निर्माता सबिता गुरुङले सहयोग रकम पत्रकार संघका अध्यक्ष दीनेश सिटौलालाई प्रदान गरिन् । कार्यक्रममा फिल्म ‘श्री’ शुक्रबारबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको समेत […]

‘आमा मेरी आमा’ भक्कानो फुटाउँदै रेकर्ड भएको थियोः लोकराज अधिकारी

काठमाडौं । आफ्नो आमालाई धर्तीबाट विदा गरेको ढेड वर्षपछि गीतकार लोकराज अधिकारीले आमामा समर्पित गीत ‘आमा मेरी आमा’ सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । ‘आमा मेरी आमा’ मा रचना रिमालको स्वर, लोकराज अधिकारीको शब्द र राजेन्द्र बजगाईंको सङ्गीत […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]