" />

काठमाडौं । गीतकार शान्तिराम भट्टराईको शब्द रचनामा रहेको गीत ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ । जसमा शक्ति बल्लभको संगीत रहेको छ भने मनोहर सुनामको संगीत संयोजन रहेको छ । भाग्य लेख्ने मसी’मा गायिका प्राश्ना शाक्यको स्वर रहेको छ । यस गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य भने भोला पौडेलले गरेका छन् । आफ्नो व्यस्त समयको […]
काठमाडौं । गायक चिरन्जीवी भण्डारीको स्वरमा नयाँ बियोगान्त गीत ‘गल्ती के भयो’ सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को शब्द रचना रहेको गीतलाई गायक भण्डारीले नै संगीत भरेका छन् । सन्जिव बराइली र आशिष लामाले एरेन्ज गरेको गीतलाई मनोज परियारले मिक्सिङ गरेका हुन् । मेलोडि नेपाल स्टुडियोमा रेकर्डिङ भएको गीतका रेकर्डिष्ट डिजे मेवहाङ […]
काठमाडौं । मुलुकमा कोरोना भाइरसको दोस्रो भेरियन्टसँगै महामारीले त्रासदी फैलाएको छ । धेरै ज्यान लिइसकेको छ भने धेरैले कोरोनासँग लडिरहेको अवस्था छ । धेरैले कोरोना जितेर फिर्ता भए पनि पछिल्लो समय युवा पुस्तामा यो भाइरसले बढी आक्रमण गरेको अवस्था छ । यसै महामारीलाई लक्षित गर्दै लोकप्रिय गायिका सिता केसीको परिवार यतिबेला भगवान गुहार्दै छन् । […]
काठमाडौं । तेस्रोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले केही दिनअघि प्रधानमन्त्री पदको शपथ गर्ने क्रममा राष्ट्रपति समक्ष बोलेको शब्द ‘त्यो पर्दैन’ बाट एकातिर टिकाटिप्पणी हुँदै गर्दा गीतकार लोकराज अधिकारीलाई भने सिर्जनाको स्रोत मिलेको छ । सामाजिक सञ्जालमा ‘त्यो पर्दैन’ भाइरल भइरहेको बेलामा लोकराज अधिकारीले पनि ‘त्यो पर्दैन’ बोलको गीत लेखेर पनि रेकर्ड गराई लिरिकल भिडियो […]
काठमाडौं । गीतकार तथा निर्देशक चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो। हिजो दिउँसो अक्सिजनको कमी भएपछि उहाँलाई इमर्जेन्सीमा लगिएको थियो। आज बिहान १०ः२५ मा उहाँ निधन भएको थियो । दुई हप्ताअघि भारतको देहरादूनबाट काठमाडौं आएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। उनको […]
काठमाडौं । कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्की अस्पताल भर्ना भएका छन् । ८४ वर्षीय कार्कीलाई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको हो । गत १६ गते देहरादूनबाट काठमाडौं आएका उनलाई ज्वरो आए पछि अस्पताल भर्ना गरिएको कलाकार मोहन निरौलाले बताए । गत आईतबार अस्पताल भर्ना गरिएको उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।
काठमाडौं । लकडाउनको समयमा गीतसंगीतहरु बजारमा कमै मात्रामा आइरहेका छन् । लकडाउन अगाडि रेकर्डिङ एवं छायाँकन भएर बसेका गीतहरु लकडाउनको समयमा बजारमा सार्वजनिक भइरहेका हुन् । त्यही क्रममा चर्चित दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले नयाँ गीत ‘चरि चुइँया’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । जेरी इन्टरटेनमेन्टबाट बजारमा आएको यो गीत काठे भाकामा आधारित रहेको […]
केटाकेटी बेलाको सम्झना पनि कती मिठो हुने । अझ आमासँग जोडिएका हर कृयाकलापहरुको यादले आमाको स्थान झन् उच्च बनाउँछ । आमा भोक लाग्यो, आमा तिर्खा लाग्यो, आमा थकाई लाग्यो, आमा निन्द्रा लाग्यो, आमा पेट दुख्यो, आमा टाउको दुख्यो, आमा खुट्टा दुख्यो एक दुई सन्तानका गुनासा हुन् र चार पाँच सन्तानका यस्ता यस्ता गुनासा सुन्दा पनि […]
लण्डनमा आयोजित अवार्ड कार्यक्रममा ३८ वर्षे बलिउड नायिकाको रेड हट अवतार देख्न पाइयो । उक्त कार्यक्रममा प्रियंका चोपडाले रातो इम्ब्रोइडरी गरिएको ज्याकेट र ट्राउजर लगाएकी थिइन् । प्रियंकाको उक्त लुक कार्यक्रमको थिमसँग ठिक मेल खान्थ्यो । यसपटक कार्यक्रमको थिम ‘सिलौटेज एण्ड स्टाइल्स’ राखिएको थियो । उक्त कार्यक्रममा रेने जेलवेगर, फोबी डिभेनर, एना केन्ड्रीकको लुक विशेष […]