" /> Entertainment – Page 50 – News of Global
दराज बनाएर अवार्ड लिन जानेहरुको भीड छः अध्यक्ष रमेश बिजी

काठमाडौं । सामना क्रियशनको आयोजनामा भएको दोस्रो साधना म्यूजिक अवार्ड २०७७ को उत्कृष्ट पाँचभित्र परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि रमेश बीजीले अवार्डप्रति लक्षित गर्दै भने वास्तविक स्रष्टाहरुले अवार्ड […]

सयौ वर्ष पुरानो समाजको कथा ‘अझै पनि’

काठमाडौं । नेपाली समाजमा यथावत रहेको सयौ वर्ष पुरानो कथालाई चित्रण गर्ने क्रममा गीतिकथा ‘अझै पनि’ सार्वजनिक गरिएको छ । गायिका रचना रिमालको स्वरमा रहेको यो गीतिकथालाई नाटकमा खारिएका, पोख्त कलाकारहरुको जीवन्त अभिनय रहेको छ । आयुष्मा घर्ती मगरको शब्द सिर्जना र बीबी अनुरागीको संगीत सिर्जनामा रहेको यो गीतको मिक्सिङ र मास्टरिङ दिवस मगरले गरेका […]

राजेशपायल र लक्ष्मी पुरीको स्वरमा ‘हाम्रो गाउँ कटारी’

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राई र गायिका लक्ष्मी पुरी प्रधानको स्वरमा रहेको गीत ‘हाम्रो गाउँ कटारी’ सार्वजनिक भएको छ । डिआर गौतमको शब्द र संगीतमा रहेको गीतले देशभित्रको एउटा भूगोलको चर्चा गरेको छ । कटारी क्षेत्रका भूगोल, पर्यटन, कला संस्कृतिको पहिचानलाई यस गीतबाट चर्चा गरिएको छ । गीतको संगीत संयोजन भने राजु कार्कीले गरेका […]

रामकृष्ण ढकालको ‘मान्छे किन जन्मन्छ ?’

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालको स्वरमा तयार भएको ‘मान्छे किन जन्मन्छ ?’ बोलको गीत सार्वजनिक भएको छ। चलचित्र निर्देशक मनोज पण्डितद्वारा रचना गरिएको गीत संगीतकार चक्रपाणि तिमल्सिनाले संगीतबद्ध गरेका हुन् । गोविन्द मधुर आचार्यले संगीत संयोजन गरेका छन् । अकष्टिक नेपाल, नक्सालमा रेकडिङ्ग भएको गीतका रेकर्डिस्ट राजा बाबु चौधरी हुन् भने ध्वनि सम्पादन तथा […]

सकियो ऋषिराजको ‘चुरीफुरी’

काठमाडौं । समसामयिक बिषयमा ऋषिराज आचार्यले निर्माण गरेको कमेडी फिल्म ‘चुरीफुरी’ को सुटिङ सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको फिल्मको करिब ४३ दिनमा ‘इन्ड कल्याप’ गरिएको जानकारी निर्देशक आचार्यले दिएका छन् । आरबि मुभीजको ब्यानरमा रबिन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीबजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम […]

ऋषि खड्का र समिक्षा अधिकारीको नयाँ गीत ‘मया पिरिम’

काठमाडौँ । गायक ऋषि खड्का र समिक्षा अधिकारीको सुमधुर स्वरमा रहेको गीत ‘मया पिरिम’ सार्वजनिक भएको छ । गायक ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । गीति लेखन, संगीत सिर्जना र गायनमा समेत आफूलाई अब्बल स्थानमा राख्न सफल खड्काको सिर्जनाले अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । गायक ऋषि खड्का […]

म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ?’ को ट्रेलर सार्वजनिक

म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ? को ट्रेलर आईतवार सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ? मा नेरिस्का स्थापित, रवि मैनाली, सारिका ढकाल र श्रृष्टि थापा मगरको अभिनय रहेको छ । कथामा अनाथ आश्रममा हुर्किरहेकी १० बर्ष कि छोरीले जन्म दिने आमाको खोजी गरेको वर्णन गरिएको छ […]

निशाको ‘निनिज् बुटिक’मा विष्णुको कैँची

काठमाडौं । फेसन पारखीका लागि खुसीको खबर । फेसन डिजाइनर निशा श्रेष्ठले चाबहिलस्थित गणेशस्थानमा नयाँ बुटिक सञ्चालनमा ल्याएकी छन् । जसले फेसन पारखीहरुको चाहना पूरा गर्नेछ । गणेशस्थान नजिकै सञ्चालनमा ल्याएको ‘निनिज् बुटिक’को शनिबार एक समारोहबीच ‘नेपाल स्टार’ तथा अभिनेत्री विष्णु चेम्जोङले उद्घाटन गरेकी छन् । प्रणय दिवश अर्थात ‘भ्यालेन्टाइन–डे’को एक दिनअगाडि सञ्चालनमा ल्याइएको उक्त […]

अब अनलाइनबाट जोक्स प्रतिस्पर्धा

काठमाडौं । ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ । जनवरी ८ देखि आवेदन दिन सुरु भएको प्रतिस्पर्धामा फेब्रुअरी २८ सम्म आवेदन दिन सकिनेछ । प्रतिस्पर्धामा आवेदन दिने समय सकिन लागेसँगै आवेदकको संख्या बढिरहेको आयोजक रिदम स्क्रिनका निर्देशक कमल राईले जानकारी दिए । निर्देशक राईका अनुसार विश्वभर छरिएर रहेका नेपाली […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]