" />

काठमाडौं । लामो समय आधुनिक गायन र शास्त्रीय सङ्गीतको यात्रामा रहेकी गायिका बसन्ता प्रकृतिले प्रकृति साडी एण्ड कुर्ता कलेक्शन सञ्चालनमा ल्याएकी छन् । काठमाडौं २९ मैतिदेवीमा गायिका प्रकृतिको साडी कलेक्शनलाई शास्त्रिय सङ्गीतका गुरु तथा बरिष्ठ सङ्गीतकार चण्डीप्रसाद काफ्लेले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए । गायनसँगै व्यवसायीकरुपमा अघि बढेकी गायिका प्रकृतिले यसअघि काठमाडौंको पुतली सडकमा बुटिक […]
काठमाडौं । केही समयको अन्तरालपछि नायिका प्रियंका कार्की पूनः एक शानदार म्युजिक भिडियोमा देखिएकी छिन् । प्रियंका ‘फूलभन्दा कोमल’ बोलको गीतको शानदार म्युजिक भिडियोमा देखिएकी हुन् । म्युजिक भिडियोमा प्रियंका कलाकार विकेश शाहीको जोडी बनेकी छिन् । प्रियंकाले विकेशको जोडी बनेर अनस्क्रिन रोमान्स गरेकी छिन् । यो रोमान्टिक म्युजिक भिडियोमा प्रियंका र विकेशको जोडी सुहाउँदो […]
काठमाडौं । कुनै पनि गीत संगीत बजारमा ल्याउँदा कलाकारहरुलाई पछिल्लो समय चुनौती बढेको छ । किन कि हिजो जस्तो आज छैन, सबै श्रोता तथा दर्शकहरुले गीत संगीत बुझेर श्रवन गर्ने भैसकेका छन् । यसैलाई ध्यानमा राखेर भर्खरै मात्र ‘तिम्रो बन्नलाई’ बोलको अर्को उत्कृष्ट गीत बजारमा आएको छ । प्रस्तुत गीतमा चर्चित गायिका समिक्षा अधिकारी र […]
काठमाडौँ । अभिनेता कर्मा ‘फटाह फणिन्द्रे’ बन्ने भएका छन् । अरुण खड्काको निर्माण निर्देशन रहने फिल्मको उनी मुख्य भुमिकाको लागि छनौट भएका हुन् । मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर निर्माता अरुण खड्काले फिल्मको मुख्य भुमिकाको लागि कमासँगै अभिनेत्री छुल्ठिम.डि गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरेको हो । केही अगाडि घोषणा भएको यो फिल्मको मुख्य भुमिकाको […]
काठमाडौं । तमोर फिल्मस् प्रा.लि.को प्रस्तुति ‘आनी याक्थुङ्बा–२’को सार्वजनिक भएको छ । लिम्बुवानमा लाग्ने मेलाबाट करिब एक दुई किलोमिटरको दुरीमा लाग्ने टुक्रे बजारमा नाचिएको धाननाचलाई भिडियोमा प्रस्तुत गरिएको छ । पाःलाम गायनमा चर्चित बनेका सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रेकर्ड भएको पाःलाममा दिवस पयाङ्गु, भीम सेनेहाङ, रोजिना थेगिम, दीपा सुहाङ लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेनले […]
काठमाडौं । नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ यस वर्ष निर्धारित मितिभन्दा १ साता पछि हुने भएको छ । नेवार समुदायका युवतीहरुका लागि नेप्लिज फेशन होमले आयोजना गर्दै आएको मिस नेवाः नेपाल यस वर्ष फागनु ७गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने पक्का गरे पनि सरकारले प्रजातन्त्र दिवस सम्बन्धि कार्यक्रम प्रतिष्ठानमै गर्ने भएपछि एक साता […]
काठमाडौं । राज सिग्देलको स्वरमा रहेको गीत ‘सोची हेर त’मा म्यूजिक भिडियोका मोडल राजीव बलामी र मिलन न्यौपानेको रोमान्स देख्न सकिन्छ । मायाप्रेमकै पेरिफेरिमा रहेको यो गीतलाई ग जुले लेखेका हुन् भने मनोज चौलागाईको संगीत तथा संगीत संयोजन रहेको छ । गीतको म्यूजिक भिडियोलाई ग जुले नै निर्देशन गरेका छन् । प्रतिक बी.श्रेष्ठको छायाँकन रहेको […]
नुवाकोट । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय संगीतकर्मीहरुलाई नुवाकोटको विदुरमा आयोजित एक समारोहमा नाट्यश्वर म्युजिक अवार्ड प्रदान गरिएको छ । आइतबार आयोजित दोस्रो संस्करणको नाट्यश्वर म्युजिक अवार्ड ‘नाट्यश्वर सबै कलाकारको शान, कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सम्पन्न भएको हो । समारोहमा वरिष्ठ संगीतकार राजु सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । प्रमुख […]
काठमाडौ । वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक जगत मर्दन थापाको ८५ औ जन्मजयन्तीको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । २०१८ सालमा माया लुकाई लुक्दैनु बोलको गीत भारतको कोलकातामा रेकर्ड गरेसँगै गायक थापाको गायन यात्रा शुरु गरेका थापाको ८४ वर्षको उमेरमा संक्रमणका कारण निधन भएको थियो । थापाको ८५ औ जन्मजयन्तीको अवसरमा आज बिहान रेडियो […]