" />

काठमाडौ । केहि दिन अगाडी मात्र रिलिज भएको ‘इस’ बोलको गीत बलिउडको चर्चित म्युुजिक कम्पनीले हिन्दी भर्सनमा निकाल्ने भएको छ । यस गीतका गायक, संगीतकार तथा गीतकार रहेका सम्राट चौलागाईले इन्डियाको चर्चित म्युजिक कम्पनीले आफ्नो गीत हिन्दी भर्सनमा निकाल्ने कुरा बताएका हन् । सो म्युजिक कम्पनीको नाम केहि दिनमा सार्वजनिक गर्नेपनि सम्राटले बताए । हिन्दी […]
काठमाडौं । ‘चुरीफुरी’ फिल्ममा को–को छन् त हिरो–हिरोइन? त्यो कुरा अन्ततः खुलासा भएको छ । हिरोहिरोइन गोप्य राखेर पुस अन्तिमबाट सुटिङ थालीएको फिल्मबाटचर्चित युवा मोडल अभिषेक श्रेष्ठले ठूलो पर्दामा डेब्यु गरेका छन् । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा अभिषेकका साथमा नवप्रतिभाहरु–पूजा पन्त,सोना बज्राचार्य,रिन्जिन गुरुङ र राजीवजंग बस्नेतअहम् भूमिकामा रहेको खबर बाहिरिएको छ […]
काठमाडौं । नेपालको ओस्कार कलेजले यो वर्ष २४ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने घोषणा गरेको छ । कोरोना भाइरसको महामारीका कारण फिल्म पढ्न चाहने विद्यार्थीको सपना पैसाकै कारण नरोकियोस् भन्ने मनसायले २४ जनालाई छात्रवृत्ति दिन लागेको कलेजले जनाएको छ । जसमध्ये २० जनालाई ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ प्राप्त गर्नेछन् भने बाँकी ४ जनालाई ‘फिल्म एन्ड मिडिया […]
काठमाडौँ । अमेरिकाको कोलोराडोमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार वसन्त लम्सालको शब्दमा तयार पारिएको गीत ‘ज्यानै फाल्नु पहिले’ को भिडियो सार्वजनिक भएको छ । आत्माहत्यालाई थिम बनाएर प्रस्तुत गरिएको भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री रिमा विश्वकर्मा र बालकलाकार श्रीवानी थापा फिचर्ड छन् । भिडियोमा अभिनेता हमाललाई निकै तनावपूर्ण अवस्थामा देखाइएको छ । नवजीवन बचत […]
काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत ‘हामी कम्युनिष्ट पार्टी’ सार्वजनिक भएको छ । स्मिताले वर्तमान राजनीतिक आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छिन् । ‘हामी कम्युनिष्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको छ […]
प्रिय मित्र, अहङ्कारको सिरानी च्यापेर निदाइरहेका तिम्रो आँखा, भ्रमको उत्कर्षबाट शून्यमा झ्याम्म झरेको हाम्रो अस्तित्व ए ! बचाइद्याओ न भनेर चिच्याउनेहरुको आवाज बत्ती निभेझैं निभ्छ धकेलिन्छ अँध्यारोतिर बस्नुपर्छ बन्धकीमा उज्यालो पर्खेर तर पनि तिम्रो काल्पनिक कथामा धुलाम्य आँखाले मलाई कहिल्यै देखेन सम्भावनाको आकृति कोर्न सिपालु ललिते बचनमा पञ्चामृत घोलेर गुलियो बनाउन सिपालु मित्र, मलाई याद […]
काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले युवा पुस्ताका उर्जावान गायक नवीन कार्कीद्धारा स्वरबद्ध गीति एल्बम ‘नवीन’ सार्वजनिक गरेका छन् । बानेश्वरस्थित लेखक कुञ्जमा आयोजित एक कार्यक्रममा उक्त एल्बमको लोकार्पण गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्गले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपाल अभियाललाई कसैले अल्मल्याउन नसक्ने बताउनुभयो […]
काठमाडौ । अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा अभिनय गरेको फिल्म ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशीत फिल्म नयाँ बर्ष ०७८ को छेको पारेर चैत्र २७(अप्रील ९) गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले ‘कृष्ण–लीला’ दर्शकलाई नयाँ बर्षको कोसेलीस्वरुप चैत्र २७ गते […]
काठमाडौं । मोडलिङ क्षेत्रमा ब्यबसायिक मोडल भित्राउने उदेश्यले मोडलिङ प्रतियोगिता ‘द फेश’ आयोजना हुँदैछ । यो प्रतियोगिताको लागि प्रतिस्पर्धीहरु अन्तिम चरणमा पुगेका छन् । केही हप्ताको अभ्यासपछि उनीहरु अन्तिम प्रतिस्पर्धाको तयारीमा पुगेका हुन् । यो शनिबार बेलुका साँढे ५ बजेपछिबाट ललितपुरका झम्सिखेल स्थित द अर्वन हबमा ‘टी एफ द फेस’ मोडल कन्टेस्टको ग्रान्ड फिनाले हुन […]