" /> Entertainment – Page 53 – News of Global
सुमन, भीम र रुचिको सहकार्यमा ‘गालैको कोठीमा’

काठमाडौं । गीतकार सुमन बैरागी, संगीतकार भीम बिसी र गायिका रुचि घिमिरेको सहकार्यमा नयाँ डान्सिङ गीत ‘गालैको कोठीमा’ आजबाट सार्वजनिक भएको छ । ‘गालैको कोठीमा किन आँखा लाको’ गीतलाई गायिका रुचि घिमिरेले स्वर भरेकी छन् । सुमधुर स्वरकी धनी गायिका घिमिरेको स्वरलाई जादूमयी बनाइदिएको छ सुमन बैरागीको शब्द सिर्जना र भीम बिसीको संगीत सिर्जनाले । […]

‘वेदनाको भेल’ मा हेमप्रभाशको निर्देशन, गजित र आरोहीको अभिनय

काठमाडौं । कर्णप्रिय स्वरका धनी गायक मनोजराज शिवाकोटी र गायिका सुजाता बर्माको स्वरमा ‘वेदनाको भेल’ गजल सार्वजनिक भएको छ । सार्वजनिक उक्त गजलमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने डा. केशव शर्माको शब्द रहेको छ । निकै कर्णप्रिय उक्त गीतको म्यूजिक भिडियो पनि उत्कृष्ट बनेको छ । म्युजिक भिडियोको निर्देशन हेमप्रभाश अधिकारीले गरेका छन् । […]

कृष्ण थापाको ‘पानी पर्दा छाता ओढ्दा’ सार्वजनिक

काठमाडौं । गायक कृष्ण थापाको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा बिरेन्द्र कार्कीको शब्द तथा लय रहेको छ । गीतमा कर्साङ्ग लामाको एरेन्जर र भोला पौडेलको रेकर्डिङ तथा मिक्सिङ रहेको रहेको छ । गोविन्द लामा, वीरमान लामा र निलिमा भट्ट अभिनित यस म्युजिक भिडियोमा लक्ष्मी राईको निर्देशन रहेको छ । चन्द्रबहादुर […]

रोइला किङ शिरीष देवकोटा र गायिका सम्झना भण्डारीको उत्कृष्ट रोइला ‘बोलिदेऊ आधार’

काठमाडौं । रोइला किङका रुपमा परिचित लोकप्रिय गायक तथा सर्जक शिरीष देवकोटाको नयाँ गीत ‘बोलिदेउ आधार’ सार्वजनिक भएको छ । दोहोरी गीतमा पनि अब्बल रहेका गायक शिरीष देवकोटा लामो समयदेखि नेपाली गीत संगीतमा आफ्नो परिचय फाराकिलो बनाउन सफल छन् । उनको नाम लिनेवित्तिकै रोइला नसम्झने स्रोताहरु कमै छन् । शिरिष देवकोटाले नयाँ गीत ‘बोलिदेउ आधार’ […]

चन्द्र शर्मा र जानुका तामाङको ‘उखु गुलियो’ चर्चा बटुल्दै

काठमाडौं । लोकप्रिय गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको पछिल्लो गीत ‘उखु गुलियो’ चर्चामा छ । लोकप्रिय सर्जक खेम सेन्चुरीको संगीत एवं नेत्र अर्यालको शब्दमा तयार भएको गीत ‘उखु गुलियो’ सार्वजनिक भएको छोटो समयमा नै ४ लाख भन्दा माथि दर्शकहरुले मन पराइदिएका छन् । गीतको संगीत संयोजन कृष्ण बिक भान्जाले गरेका हुन् । ‘उखु […]

वाईवाई नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङलाई

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको गायनमा आधारित रियालिटी शो ‘वाईवाई नेपाल स्टार’ को उपाधि पोखराकी गायिका एलिना गुरुङले जितेकी छिन् । शनिबार सम्पन्न ग्राण्ड फिनालेमा एलिनाले उपाधिसंगै नगद ३५ लाख रुपैयाँपुरस्कार सहितको उपाधि जितेकी हुन् । प्रतियोगिताक सुरेश लामा, लक्ष्मण लिम्बु तथा सन्देस बम्जन लामा उपविजेता बन्न सफल भए । उनीहरुले नगद पाँच लाख […]

‘माया लुकी लुकी’ लाई दश करोड दर्शकको माया

काठमाडौं । लोकप्रिय गायिका टीका प्रसाईको स्वरमा रहेको गीत ‘माया लुकी लुकी’ले म्यूजिक भिडियोको दुनियाँमा पहिलोपटक दश करोड दर्शकको माया पाउन सफल भएको छ । गीतकार आनन्द अधिकारी र संगीतकार आशिष अबिरलको सिर्जनामा तयार भएको यो गीतको संगीत संयोजक पनि आशिष अबिरल नै हुन् । दश करोड दर्शकको माया पाएको खुशीयाली साट्न माया लुकी लुकीका […]

कोइरालासँग विहे गर्दै लोकप्रिय गायिका अञ्जु पन्त

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिँदैछिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेका हुन्।सिंगल’ भएपछि विवाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सामना गर्नुपर्ने छैन । पत्रकारहरुले विवाहको बारेमा प्रश्न गरेर […]

अनिताले चुमिन् सर्वोत्कृष्ट पप मोडलको अवार्ड

काठमाडौं । सातौं नेशनल क्यापिटल अवार्डमा उदीयमान मोडल अनिता गिरीले सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पप गीतको विधाबाट अवार्ड चुम्न सफल भएकी छन् । उनले ‘लगन जु¥यो’ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी हुन् । म्यूजिक भिडियोको दुनियाँमा राज गर्दै गरेकी मोडल अनिता गिरीले चलचित्रमा समेत अभिनय गरिसकेकी छन् । दुई दर्जनभन्दा बढी म्यूजिक […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]