" />

काठमाडौँ । सत्य कथामा आधारित विजय पुनको ‘पत्थरको मुटु’ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गायक प्रताप दासको समुधुर स्वर रहेको गीतमा विजय पुन मगरको मर्म स्पर्शी शब्द हरेको भने गीतलाई ऋषि खड्काले संगीत भरेका छन् गीतमा विशाल निरौलाले एरेन्ज गरेका छन् । गीतलाई सुमन रानाले मारुनी डिजिटलमा रेकर्ड गराएका हुन् । साथै कुमार […]
काठमाडौं । संगीतकार संघ नेपालले पारस मुकारुङको नेतृत्वमा नयाँ नेतृत्व पाएको छ । शान्तिराम राईको नेतृत्वमा रहेको यस संघको दशौं वार्षिक साधारणसभाबाट मुकारुङको नेतृत्वमा नयाँ कार्यसमिति पाएको हो । संघको वरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, द्वितीय उपाध्यक्ष अष्ट लामा, महासचिव वसन्त सापकोटा, सचिव सुदाम थापा, कोषाध्यक्षमा राजेश थापा रहेका छन् । त्यस्तै […]
काठमाडौं । सामयिक राजनीतिकले जनतामा देखाएको असन्तुष्टिसँगै भ्रष्टाचार र विकृतिविरुद्ध ‘मिमिक्री आर्टिस्ट’ श्रीकृष्ण सिंखडाको व्यंग्यात्मक म्युजिक भिडियो सार्वजनिक भएको छ । दुई दशकदेखि हाँस्यव्यंग्यमा छुट्टै पहिचान बनाउन सफल सिम्खडाले विश्वव्यापी महामारी कोरोना कहरबीच पनि ‘भ्रष्टाचार र विकृति’ मौलाएको विषयलाई भिडियोमार्फत जनचेतना फैलाएका हुन् । आफू स्वयं पनि कोरोना महामारीको सिकार भइसकेका सिंखडाले ‘चार करोडको मोटर’ […]
मुम्बई । अभिनेत्री जिया खानको आत्महत्यामा बनेको वृत्तचित्रको प्रसारण भएको छ । ‘डेथ इन बलिउड’ नामक वृत्तचित्र ब्रिटेनमा बीबीसीमा प्रसारण गरिएको हो । जम्मा तीन भागमा बनेको वृत्तचित्रको पहिलो भाग सोमबारै प्रसारण गरिसकेको छ । बाँकी दुई भाग मंगलबार र बुधबार प्रसारण हुनेछन् । यस वृत्तचित्रमा जियाकी आमा रबिया खानबाहेक आरोपी सुरज पन्चोलीका बुबा आदित्य […]
काठमाडौं । बरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरेलाई सलाइ डेस्टिनी प्रालिले दोश्रो पटक आफ्नो कम्पनीको ब्राण्ड एम्बेस्डरका रुपमा नियुक्त गरेको छ । सलाई डेस्टिनीका अध्यक्ष मनोज सिनालले सोमबार राजधानीमा सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभामा निर्देशक घिमिरेलाई पुनः ब्राण्ड एम्बेस्डर चयन गरिएको जानकारी दिएका हुन् । सन् २०१८ मा स्थापना भएको सलाई डेस्टिनीले सूनचाँदीको दैनीक दरभाउ […]
काठमाडौं । नेपाल चलचित्र कलाकार संघ (फान) ले कलंकीको स्यूचाटारमा निर्माण गर्न लागेको आफ्नै भवनका लागि भवन निर्माण मूल समिति गठन गरेको छ । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दिनु भएको जानकारी अनुसार संघको केन्द्रिय कार्यसमितिको बैठकले वर्तमान संरक्षक वरिष्ठ कलाकार हरिबंश आचार्यको संयोजकत्वमा भवन निर्माण मूल समिति गठन गरिएको हो । वर्तमान केन्द्रिय अध्यक्ष […]
काठमाडौं । सीसीएमसीले चलचित्र हलहरु संचालनका लागि अनुमती दिन मन्त्रीपरिषद्लाई पत्र लेखेपनि मन्त्रीपरिषदबाट भने अझै निर्णय भएको छैन । जसले गर्दा, पौष १० गतेबाट एकतर्फी रुपमा हल खोलेका हल संचालकहरुले चलचित्र त रिलिज गरिरहेका छन्, तर सरकारले भने औपचारिक रुपमा हल खोल्न दिने निर्णय नगरेपछि अन्यौलमा परेको छ । पौष १० गतेबाट हलहरुमा चलचित्र रिलिज […]
पोखरा । पोखराका कलाकार र साहित्यकार प्रधानमन्त्री के. पी. शर्मा ओलीले गरेका संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका छन् । सङ्गम सांस्कृतिक मञ्च, पोखराको आयोजनामा शनिबार सहिदचोकमा भएको कार्यव्रmममा साहित्यकार तथा कलाकारहरुले आफ्ना कविता र गीतमार्फत् प्रधानमन्त्री ओलीको सो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरे । कार्यक्रममा मञ्चका अध्यक्ष काजी गाउँलेले वैदेशिक इसारामा केपी ओलीले […]
इटहरी । संगीत साधना इटहरीका अध्यक्ष बरिष्ठ संगीतकार राम धामीको ५५ वर्षको उमेरमा आज निधन भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले जानकारी दिए । ‘५ दिनअघि कोरोना मुक्त भएर पनि उहाँलाई निमोनिया भएकाले अस्पतालमै उपचारको लागि राखिएको थियो’ उनले भने । […]