" /> Entertainment – Page 54 – News of Global
सर्वोत्कृष्ट ध्वनी मुद्रणको अवार्ड भोलाको हातमा

काठमाडौं । बरिष्ठ रेकर्डिस्ट तथा ध्वनी सम्पादक भोला पौडेलले अवार्ड चुम्न सफल भएका छन् । क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको सातौं नेशनल क्यापिटल अवार्ड २०७७ मा भोलाले उत्कृष्ट मिक्सिङ (ध्वनी मुद्रण) विधाको अवार्ड चुम्न सफल भएका हुन् । यसै गीतबाट गीतकार रमेश दाहालले पनि उत्कृष्ट गीतकारको अवार्ड सफल भए । गीतमा सङ्गीतकार सन्तोष […]

“रुमाल खस्ला की” मा सचिन परियार र मुना मगर

काठमाडौं । सांगीतिक क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्काे गर्दै भाईरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको ओईरो लागेको छ । सोही क्रममा “रुमाल खस्ला की” नामक गीत बजारमा आएको छ । यस गीतमा मेनुका परियार र चन्द्र धामीको स्वर रहेको छ भने चन्द्र धामीको शब्द, डोलराज बारघरे मगरको संगीत रहेको छ । राज कुमार मगरको निर्देशन […]

लक्ष्मीले उचालिन् ‘पपुलर पप गायिका अफ दि इयर’ को अवार्ड

काठमाडौं । सातौं नेशनल क्यापिटल अवार्ड २०७७ नेपाल पर्यटन बोर्डमा भएको सम्पन्न भएको छ । क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायक गायिका ठहरिए । गायक परियारले मेरो भागको खुशी गीतबाट अवार्ड चुमेका थिए भने अन्जु पन्तले थोपा थोपा आँसुबाट उत्कृष्ट गायिकाको अवार्ड […]

चिरन्जिवी र उषा बने सर्वोत्कृष्ट पप गायक–गायिका

काठमाडौं । गायक चिरन्जिवी भण्डारी र गायिका उषा मलाहाले ‘सर्वोत्कृष्ट पप गायक–गायिका’ को अवार्ड चुम्न सफल भएका छन् । सातौं नेशनल क्यापिटल अवार्ड–२०७७ को आइतबार नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा भण्डारीले बदमाश गीतबाट सर्बोत्कृष्ट पप गायक’को अवार्ड प्राप्त गरेका हुन् । भने उत्कृष्ट पप गायिका बन्न सफल उषाले ‘बाल मतलब’ बोलको गीतबाट अवार्ड चुमेकी हुन् […]

सातौं नेशनल क्यापिटल अवार्डमा शिव र अन्जु उत्कृष्ट गायक गायिका, उन्नती शीला बोहोरालाई लाइफटाइम

काठमाडौं । सातौं नेशनल क्यापिटल अवार्ड २०७७ आज नेपाल पर्यटन बोर्डमा भएको सम्पन्न भएको छ । क्यापिटल इन्टरटेनमेन्ट र शुभकामना मिडियाको सहकार्यमा भएको उक्त अवार्ड कार्यक्रममा गायक शिव परियार र गायिका अन्जु पन्त उत्कृष्ट गायक गायिका ठहरिए । गायक परियारले मेरो भागको खुशी गीतबाट अवार्ड चुमेका थिए भने अन्जु पन्तले थोपा थोपा आँसुबाट उत्कृष्ट गायिकाको […]

तीन स्रष्टालाई तारादेवी स्मृति सम्मान

काठमाडौं । गायिका तारादेवीको १५ औं स्मृति दिवसका अवसरमा तारादेवी स्मृति फाउन्डेसनले ३ जना स्रष्टालाई सम्मान गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यको हातबाट उक्त सम्मान प्रदान गरिएको थियो । सम्मानित हुुनेमा गीतकार स्व. भैरवनाथ रिमाल ‘कदम’, संगीतकार स्व. गणेश परियार र गायिका ज्ञानु राणा छन् । गीतकार रिमालको गएको पुस २५ गते र संगीतकार […]

चर्चित गायक तथा सर्जक गायक रत्न बानियाँको निधन

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक तथा सर्जक रत्न बानियाँको निधन भएको छ । गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारार्थ रहेका थिए । उपचारकै क्रममा ॐ हस्पिटलमा राति ३ बजे निधन पुगेको पारिवारिक स्रोतले बताएको छ । गायक बानियाँको ‘लडाईको लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट […]

मौलिक कौडा भाकामा दीपा गुरुङको ‘शीरैमा शीरफूल’

काठमाडौं । पश्चिम क्षेत्रमा प्रचलित मौलिक कौडा भाकाको गीत ‘शीरैमा शीरफूल’ सार्वजनिक भएको छ । गायिका दीपा गुरुङ र गायक नेत्र भण्डारीको स्वरमा रहेको गीत ‘शीरैमा शीरफूल’ आजबाट बजारमा आएको हो । रमेश परियारको शब्द एवं नेत्र भण्डारीको संगीतमा रहेको यस गीतमा रुपी सिंजाली मगर, प्रम राना मगर, ध्रुवराजा धिताल, गंगा पुनको कोरस गायन रहेको […]

दश करोड भ्यूज पाउने ननफिल्मी गीत ‘माया लुकी लुकी’

काठमाडौं । गायिका टीका प्रसाईंको ‘माया लुकी लुकी’ गीतले यूट्युबमा इतिहास रचेको छ । चलचित्रको गीतमा कुटुमा कुटु गीत दश करोडभन्दा बढी भ्यूज पाउने पहिलो गीत बनेको थियो भने ननफिल्मी गीतमा गायिका प्रसाईंको यो गीतले यूट्युबमा १० करोड भ्यूज पाएएर इतिहास रचेको छ । गीतले एक सय मिलियन भ्यूज पाएको उपलक्ष्यमा गायिका प्रसाईंले युट्युब लाइभमा […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]