" /> Entertainment – Page 56 – News of Global
रहेनन् वरिष्ठ गीतकार भैरवनाथ रिमाल

काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ। ८६ वर्षको उमेरमा शनिबार दिउँसो २ः५० बजे उनको निधन भएको हो । वि.सं. १९९२ माघ ३ मा काठमाडौंको ठमेलमा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन्। नारायण गोपालले स्वर दिएको ‘जुन फूल मैले चाहेको थिए’, अरुणा लामाले स्वर दिएको ‘उदास मेरो प्रेम कथा’ […]

‘मुटु बिना’ गीतबाट समिक्षाको अभिनयमा डेब्यू

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘मुटु बिना’ गीत सार्वजनिक भएको छ । श्रीकृष्ण बममल्लको शब्द तथा संगीतमा रहेको गीत ‘मुटु बिना’ गीतबाट समिक्षा क्षेत्रीले अभिनयमा डेब्यू गरेकी छन् । अध्ययनमा नै आफूलाई सीमित राखेकी समिक्षाले अब भने म्यूजिक भिडियो मोडलिङको यात्रामा निरन्तर लाग्ने सोचका साथ म्यूजिक भिडियो खेलेको बताएकी छन् । […]

विन्ध्यवासिनीका संचालक रेग्मीविरुद्ध ५७ कलाकारको हस्ताक्षरसहित प्रहरीमा उजुरी

काठमाडौं । विन्ध्यवासिनी म्यूजिक प्रालिले गायक प्रमोद खरेलविरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी गरेपछि सुरु भएको विवाद यतिखेर चर्चामा छ । विन्ध्यवासिनी म्यूजिक विरुद्ध यतिखेर कलाकारहरुले हस्ताक्षर अभियान संचालन गरिरहेका छन् । आफ्नो एल्बम फिर्ता पाउन माग गर्दै अर्काको लगानीमा कम्पनीले आर्थिक शोषणसहित गालीगलौज गरी मानहानी गरेको भन्दै हस्ताक्षर अभियानमा लागेका हुन् । विन्ध्यवासिनी म्यूजिकका […]

कृष्ण रसालको ‘रातलाई चन्द्र…

काठमाडौं । म्युजिक भिडियो निर्माणमा पनि प्रतिस्पर्धा देखिएको छ । आफ्नो भिडियो कसरी उत्कृष्ट होस र दर्शक रुचिको बनाउँने भन्ने । यसै क्रममा गायक तथा मोडेल कृष्ण रसालले चाइनाको बिशाल शहर चेंग्दूमा पुगेर भिडियो छायांकन गरि सार्वजनिक गरेको छ । गायक तथा मोडेल कृष्ण रसाललाई गायिका निकिता थापाले स्वरमा साथ दिएकी छन् । ‘रातलाई चन्द्र…’ […]

श्रेष्ठ, मल्ल र ढुंगानालाई हरितारा चलचित्र पुरस्कार

काठमाडौं । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र कृष्ण मल्ललाई हरितारा चलचित्र पुरस्कार–२०७६ र वरिष्ठ गीतकार सहदेव ढुंगानालाई हरितारा चलचित्र पुरस्कार–२०७७ बाट पुरस्कृत गरिएको छ । २०५२ सालमा स्थापित यो पुरस्कार जनही नगद पच्चिस हजार राशिसहित सम्मानपत्र प्रदान गरिँदै आइएको छ । परिवर्तन नेपालले आज राजधानीमा एक समारोहको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो । […]

फिल्मी कलाकारले गर्दा महंगो भयो लोकदोहोरी

काठमाडौं । लोकदोहोरी भन्ने वित्तिकै हेलाँ गर्ने प्रवृत्ति थियो कुनैबेला । तर अहिले लोकदोहोरीमा खेल्नै हिजो नाक खुम्च्याउनेहरुको भीड छ । बिडम्बना फिल्मी क्षेत्रका कलाकारहरु अहिले लोकदोहोरीमा काम गर्न निकै उत्साहित हुन्छन् । केही वर्षअघिसम्म चलचित्रमा काम गर्नेहरुले लोकदोहोरी भनेपछि निकै हेप्थे । तर आजभोलि उनीहरुको छाक टार्ने जोहो मात्र होइन स्टारडम बनाउने काम लोकदोहोरीले […]

‘धरान शहर’का स्रष्टाहरु सम्मानित

काठमाडौं । धरान र ‘धरान शहर’ बोलको रेकर्ड गरि म्युजिक भिडियो समेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसारमा थप मद्दत पु¥याएकोमा धरान सरोकार समाज, काठमाडौँले सम्मानित गरेको छ । ‘धरान शहर’ बोलको गीतका गीतकार हर्क चुम्मे । संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई धरान सरोकार समाज, काठमाडौँका अध्यक्ष […]

‘अब घरघरमा रंगमञ्च’, प्रतिभा खोज्न ‘अनलाइन नाटक प्रतियोगिता’

काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ‘अनलाइन एकल नाटक प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ‘अब घरघरमा रंगमञ्च’ भन्ने अवधारणा आत्मासाथ गर्दै देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गरिएको संस्थानले जनाएको छ । प्रतियोगितामा नेपाली वा मातृभाषा प्रयोग गर्न सकिने, नाटकको अवधी १५ देखी २० मिनेटको हुनुपर्ने बताइएको छ । प्रतियोगितामा सहभागी हुन […]

गोदावरिबाट सुरु भयो ‘हिड्दा हिड्दै’ को छायाँकन

काठमाडौं । प्रेमकथानक फिल्म ‘हिड्दा हिड्दै’ को सुटिङ सोमबारबाट सुरु भएको छ । पहिलो दिनको सुटिङ ललीतपुरको गोदावरीमा गरिएको थियो । जसमा अभिनेता सलोन बस्नेत र अभिनेत्री सानीया खानबीचका प्रेमील दृश्य कैद गरिएको जानकारी फिल्मका प्रस्तुतकर्ता सुशील पंगेनीले दिएका छन् । मिलन आले मगरको निर्देशनमा आकाश श्रेष्ठ,सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानीया खान, बिकास थापामगर,बिबेक […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]