" /> Entertainment – Page 57 – News of Global
रुद्रसेन विश्वकर्मा र अन्नु चौधरीको युगल स्वरमा ‘दिल दुखायौ तिमीले मेरो’

काठमाडौं । लोकप्रिय गायक रुद्रसेन विश्वकर्मा र अन्नु चौधरीको युगल स्वरमा ‘दिल दुखायौ तिमीले मेरो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको रहेको छ । उक्त भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो । गायक रुद्रसेन भोजपुरी र मैथिली गितमा समेत उत्तिकै चर्चित छन्। प्रदीपकुमार रसाइलीको निर्देशन […]

‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीतमा सन्तोषको संगीत

काठमाडौं । दिपेश सापकोटा निर्देशित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को आइटम गीत सार्बजनिक गरिएको छ । ‘हलाल’ बोलको गीतमा गायिका मिना निरौलाको स्वर, बि. बि. थापाको शब्द र सन्तोष रजौरेको संगीत रहेको छ । गीतको एरेन्ज भने योगेश काजीले गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्कीको नृत्य देख्न सकिन्छ । अभिनेता शिव श्रेष्ठको […]

साताव्यापी शास्त्रीय संगीतमा रमाउँदै साधकहरु

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा(प्रतिष्ठानद्वारा राजधानीमा जारी साताव्यापी शास्त्रीय सङ्गीत सम्मेलन( २०७७ को छैठौँ दिन मङ्गलबार आफ्नो प्रस्तुति दिएपछि सङ्गीतज्ञ मोहनप्रसाद जोशीले आफ्नो आनन्दानुभूति व्यक्त गर्दै सङ्गीतकारहरूका लागि रङ्गमञ्च वा कला प्रस्तुतिको माध्यम भनेको इन्द्रसभा भएको र आफूले आज इन्द्रसभामा बसी देवगणहरूलाई आफ्नो सङ्गीतको रसास्वादन गराउन पाएको बताउनुभएको छ । सङ्गीत प्रवीण नरराज […]

गायक दिपक रिमालको कसरी भए ‘तीन्टी स्वास्नी’

काठमाडौं । काठे लोक दाहोरी गायक दिपक रिमालको ‘तीन्टी स्वास्नी’ दोहोरी गीत बजारमा आएको छ । दर्जनौं लोक दोहारी गीत बजारमा ल्याइसकेका काठे लोक दोहारी गायक रिमालको पछिल्लो लोक दोहारी गीत ‘तीन्टी स्वास्नी….’ समसामयिक विषयमा तयार भएको हो । तीनवटी बिहे गर्दा नि घर नभएपछि तनावलाई गीतमा समेटिएको यश गीतकमा तीन तीन वटी बिहे गर्दा […]

गायिका भूमिका गिरीको ‘चोली मैलै भो’

काठमाडौं । चर्चित गायिका भुमिका गिरी र गायक प्रकाश दुतराजको स्वरमा रहेको गीत ‘चोली मैलै भो’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ। यस गीतको भिडियोमा भूमिका गिरी र प्रकाश दुतराजको अभिनय रहेको देख्न सकिन्छ। बिद्यार्थी जीवनमा स्कुलमा हुने र गरिने माया प्रेमलाई समेटेर चित्रण गरिएको देख्न सकिनछ। गायिका भूमिका गिरीले आफनो अफिसियल युट्युब च्यानल मार्फत […]

गायक भीमसेन लामाको निर्देशनमा ‘शीतसँग’

काठमाडौं । मुसुक्क हाँसिदिँदा ज्यानै लुट्योका गायक भीमसेन टी लामाको निर्देशन रहेको गीतको भिडियो ‘शीत सँग’ बजारमा आएको छ । गीतकार वसन्त वित्यासी थापाको शब्द तथा अष्ट लामाको संगीतमा तयार भएको गीत ‘शीतसँग’ मा स्वर भने लक्ष्मण केसीले दिएका छन् । ए वान म्यूजिकसियन स्टुडियोमा रेकर्ड भएको यो गीतलाई किशोर थापाले मिक्सिङ तथा माष्टरिङ गरेका […]

सुनितामी र सागर आलेको ‘ढुंगाजस्तो मन’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका सुनितामी परियार र गायक सागर आलेको स्वरमा रहेको नयाँ गीत ‘ढुंगा जस्तो मन’ सार्वजनिक गरिएको छ । लोकप्रिय सर्जक रमेश बिजीको शब्द सिर्जना रहेको यस गीतलाई जीवन परियारले संगीत भरेका छन् । गीतको संगीत संयोजन भने सुदिप सागरले गरेका छन् । गीतको भिडियोमा लोकप्रिय गायक तथा मोडल प्रकाश सपूतसँगै सगुन साही […]

राज्यमन्त्री रामवीर मानन्धरले राखे गीत गाएर विश्व रेकर्ड

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड सयम गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । गायनका क्रममा उनले ५९ वोटा गित गाएका थिए । बालाजुस्थित अष्टनारायण चलचित्रहलमा विशेष कार्यक्रमबीच […]

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १३ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

काठमाडौं : बिगत १३ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १३ औं बार्षिकोत्सब यसपाली फरक ढंगले मनाएको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउसले अंग्रेजी नयाँ बर्ष २०२१ […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]