" />

काठमाडौं । नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य बहादुर मगरले नेपाल उद्योग वाणिज्य महासङ्घकको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । संगीत उद्योग संघका अध्यक्ष मगरले चन्द्र ढकालको प्यानलबाट सङ्गीत क्षेत्रको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उउम्मेदवारी दिएका हुन् । लामो समयदेखि चन्द्र ढकालको टिममा रहेर विभिन्न क्षेत्रमा सहकार्य गरेको र टिमलाई नै नजिकबाट नियालेकोले सोही […]
काठमाडौँ – सुमधुर आवाजका धनि गायक मनिष लामाको राष्ट्र प्रेमले ओतप्रेत भएको नयाँ राष्ट्रिय गित “सम्झन्छु मेरी आमा” को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतको माध्यम बाट देशका युवापिडिहरुलाई जागरुक बनाउदै आफ्नो मातृभूमि प्रतिको कर्तब्यलाइ नबिर्सन र नेपालीहरु संसारको जुनसुकै ठाउँमा जहाँ रहे पनि मन भने नेपालीनै रहिरहने संदेश गित मार्फत दिन खोजिएको छ। आफ्नो […]
एपमार्फत आवेदन दिएर प्रतिस्पर्धा मार्फत छानिएर आएका ५० प्रतिस्पर्धी मध्य पोखराकी सृष्टी आचार्य पनि एक हुन । उनले पनि एपमार्फत निवेदन दिएर अरु प्रतिस्पर्धिलाई उछिन्दै छानिएका ५०औ मध्य आफ्नो स्थान सुरक्षित राख्न सफल भएकी हुन । सृष्टी यस अघि पनि धेरै प्रतियोगिताहरुमा भाग लिइसकेकी छिन भने उनलाई यस किसिमका प्रतियोगीताहरुले सानै उमेर देखी आकर्षित गर्ने […]
काठमाडौँ – सुमधुर आवाजकी धनि लोकप्रिय गायिका सन्जु न्यौपानेको स्वरमा “खरानी” बोलको गीत सार्वजनिक गरिएको छ । रमेश परियारको शब्द संगीत रहेको उक्त गीतमा केशव बाबुले संगीत एरेन्ज गरेका छन् । गीतको भिडियोमा भने सन्जु सँगै लोमस शर्मालाई देख्न सकिन्छ भने भिडियोमा निशा न्यौपाने र जेनिशा मगरलाई पनि देख्न सकिन्छ । अजय रेग्मीले छायांकन रहेको […]
काठमाडौं । अनलाइन टयालेन्ट शोको उपाधि अनुभव थपलियाले चुमेका छन् । हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा सम्पन्न भएको अनलाइन टयालेन्ट शोको फस्ट रनरअप नित्या शर्मा बन्दा सेकेण्ड रनरअपको उपाधि खावात सुब्बाले जित्न सफल भएका छन् । त्यस्तै थर्ड रनरअपको उपाधि खगेन्द्र अधिकारीले कब्जा गरेका छन् भने फोर्थ रनरअपको उपाधि बिन्दिया खड्काले चुम्न सफल भएकी छिन् । […]
काठमाडौँ – सुगम संगीतमा निकै सफल मानिएका गायक प्रमोद खरेलको आवाजमा रहेको ”दुनियाँलाई हसाई हसाई” गीतको भिडियो सार्वजनिक भएको छ । जिवनमा आइपर्ने प्रेम र विछोडलाई गीतमा समेटिएको छ । आफनो मायामा घात गर्दाको पिडालाई गीतमा समेटिएको छ । ज्ञान बहादुर गुरुङको शब्द तथा टेक नारायण चापागाईँको संगीत संयोजन गीतमा रहेको छ । मायालुले आफुलाई […]
काठमाडौं । बहुला गायक भनेर लोकप्रिय बनेका गायक रमेशराज भट्टराई यतिबेला भने ‘पागल’ बनेका छन् । मायाप्रेममा धोका खाएपछि पागल बन्नेहरुको प्रतिनिधित्व गर्दै यो गीतलाई सार्वजनिक गरिएको हो । गायक रमेशराज भट्टराईको आफ्नै शब्द, संगीत र स्वरमा रहेको नयाँ गीत हो ‘पागल’ । मायामा धोका खाएर पागल बने पनि आफ्नी प्रेमीलाई भने पागल भएको छ […]
काठमाडौं । गीतकार विनिता खनालले बिबाह सम्बन्धी ५ गीत समावेश भएको गीति एल्बम ‘लगनगाँठो’ सार्वजनिक भएको छ । यो एल्बममा ‘आयो है आयो (मेहेन्दी गीत), धुतुरी धुतुरी बाजा बजाई (जन्ती गीत), दौरा सुरुवाल चिटिक्कै (रत्यौली गीत), विदाइ गर्न छोरी तिमीलाई (दुलही अन्माउने गीत) र छमछम पाउजु (रिसेप्सन गीत) समावेश गरिएको छ । यो एल्बममा किरण […]
काठमाडौं । पछिल्लो समय युट्युवमा अपलोड भएका गीतहरुमा ‘सिमल छायाँले’ बोलको गीत निकै चर्चामा रहेको छ । लोकप्रिय गायिका सम्झना भण्डारी र गायक रामजी खाँणको कर्णप्रिय स्वरले सजिएको गीतमा नेत्र अर्यालको मिठो शब्द तथा संगीत रहेको छ । नोभेम्भर १८ मा अपलोड भएको गीतले भोलीपल्टै ट्रेण्डिङको यात्रा शुरु गरेको थियो । त्यसपछि क्रमश उक्लँदो क्रममा […]