" />

नेपालीहरूको महान चाड तिहार सुरु भएको छ । तिहार पारिवारिक रूपमा दिदीबहिनी र दाजुभाइको पुनर्मिलनको, सामाजिकरूपमा सद्भाव अभिवृद्धिको चाड हो । तिहार उज्यालोको चाड हो । दीपको उज्यालोमा धनकी देवी लक्ष्मीको पूजाआराधना हुन्छ । तिहारको देउसी–भैलो सामाजिक सद्भाव र पुनर्मिलनको प्रतिक हो । दीपावलीको उज्यालोले स्वतः उज्ज्वल भविष्यको कामना गर्छ । तिहार फूलको चाड हो […]
काठमाडौं -इन्डोनेसियन आमा तथा नेपाली बुवा बिभोद डोटेलकी छोरी आइशा डोटेलले अघिल्लो वर्षको माघ महिनामा अष्ट्रेलियाबाट नेपाली सांगीतिक क्षेत्रलाई नै सरप्राइज दिएकी थिइन् । नेपाली बोल्नै नआउने आइशाले लामो मेहनत र अभ्यासपछि पहिलो पटक नेपाली भाषाको गीत गाएकी थिइन्- ‘गाडी गुड्छ नेपाली…’ शीर्षकमा । वास्तवमा त्यो बेला उनले उक्त गीत आफ्ना बुवालाई सरप्राइज दिन गाएकी […]
काठमाडौँ । गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ सँस्कारको विषयलाई उत्थान गरेको थियो ।’ बारपाक बिर चक्र भिसी गजे घलेको गाउँ हो। बारपाकमा घले र गुरुङको ठुलो बस्ति रहेको छ। लक डाउनको समयमा […]
काठमाडौँ – मोडल रुबिष्का श्रेष्ठले आफ्नो जन्मदिन टोखामा रहेको पबित्र सेवा समाज (अनाथलय)मा मनाएकी छिन। उक्त संस्थामा आश्रित करिब ६० जना बृद वृदा तथा बालबालिकाहरुलाई खाना खुवाएर श्रेष्ठको बर्थडे मनाएकि हुन् । सानै देखि समाजसेवामा रुचि राख्ने मोडल रुबिष्का छोटो समयमा नै नेपाली मोडलिङ क्षेत्रमा चर्चामा रहेकी छिन। दर्जनौ म्युजिक भिडियो, व्यापारिक एड, फेशन सो […]
धरानः पूर्वेली गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । गीतमा प्रेम […]
काठमाडौं । मगर भाषाको गीत ‘डिस्या र डी लख’ सार्वजनिक गरिएको छ । रित राना मगर र सन्तोष राना मगरको स्वरमा रहेको यस गीतमा डोलराज बाह्रघरे मगरको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा मगर फिल्मका लोकप्रिय नायक रमेश बाबु थापा मगरसँगै रबिता थापा मगरको नृत्य रहेको छ । दुबै जनाको जोडी गज्जब देखिएको […]
काठमाडौं । लोकप्रिय गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द सिर्जनामा पछिल्लोपटक बजारमा आएको गीत हो ‘¥याइँ ¥याइँ सारङ्गी’ । गीतकार उप्रेतीको शब्दलाई लोकप्रिय संगीतकार विकास चौधरीले संगीत सिर्जना गरेका छन् भने लोकप्रिय गायिका सत्यकला राईले स्वर दिएकी छन् । उप्रेतीको आधुनिक गीतिसंग्रह ‘करुणा–२’मा समावेश रहेको गीत ¥याइँ ¥याइँ सारङ्गीको संगीत संयोजन पनि विकास चौधरीकै रहेको […]
काठमाडौं । करिब एक वर्ष हुन लाग्यो कोरोना भाइरसको संक्रमणबाट विश्वमा धेरै जनधनको क्षति भइसकेको छ । मानिसहरु त्रसित भएर बाँचिरहेका छन् । धेरैको ज्यान गइसकेको अवस्था छ भने धेरै संक्रमित भएर आइसोलेशनमा बसिरहेको अवस्था छ । यही कोरोना भाइरसले दिएको दुःखलाई केन्द्रविन्दुमा राखेर गीतकार कौशिला खनाल कर्माचार्यले शब्द सिर्जना गरेकी छन् । सो शब्द […]
काठमाडौ । लामो समयदेखि नेपालको फोटो पत्रकारितामा स्थापित प्रदीपराज वन्तले मोडलिङमा हात हालेकाछन । राष्ट्रिय समाचार समिति (रासस) का कार्यरत वन्तले लामो समयदेखि आफूलाई व्यवसायिक एवम् दक्ष फोटो पत्रकारको रुपमा आफूलाई स्थापित गरेका छन् । आफ्नो कामलाई विशेष महत्व दिने, सबैलाई समान व्यवहार गर्ने वन्त आफैमा एउटा सफल व्यक्तित्वकारुपमा समेत परिचित रहेकाछन । विभिन्न प्रतियोगितात्मक […]