" /> Entertainment – Page 65 – News of Global
टिक–टकस्टार उषा उप्रेतीसँग चर्चित संगीतकार दीपक शर्माको रोमान्स (भिडियो)

काठमाडौं । ‘कुरा काट्ने मान्छेले काटुन्’ गीतका गायक सुवास पुरीको नयाँ गीत ‘तिम्रो बोली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा लोकप्रिय संगीतकार दीपक शर्माको शब्द र संगीत सृजना रहेको छ । संगीतकार शर्मा र टिकटकबाट चर्चामा आएकी सुन्दरी मोडल उषा उप्रेतीको अभिनय रहेको रोमान्टिक प्रेम गीतमा बैंशालु उमेरमा युवा युवतीले जानेर वा नजानेर देखादेख […]

युट्युवमा प्रशंसा बटुल्दै ‘मिर्सी खानेलाई’

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक खेम सेञ्चुरी र गायिका शान्ती श्री परियारको सुमधुर आवाजमा सजिएको ‘मिर्सी खानेलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोलाई बोधि डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएसँगै युट्युव सकारात्मक कमेन्ट बटुल्न सफल भएको छ । गीतको शब्द, स्वर र लयको उच्च तारिफ […]

शिखरको संगीत, यम र उर्मिलाको स्वरमा ‘जवानी ताजा छ’

काठमाडौँ । लोकप्रिय गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल गायनमा रहेको ‘जवानी ताजा ताजा छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले यस गीतलाई संगीतवद्द गरेका हुन्। यस गीतलाई मोहित मुनालले सङ्गीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायक नाजिर हुसेन र उषा […]

माइकल निर्देशनमा ध्रुव र सरुको ‘झन् झन् माया’

काठमाडौं । गायक ध्रुव बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ। ‘झन् झन् माया’ बोलको गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत छ। गीतमा बिस्कोसँगै सरु गौतमको पनि स्वर सुन्न सकिन्छ। https://www.youtube.com/watch?feature=share&v=bp1417exGTI&fbclid=IwAR2PXGn3VusSsQQdmfZ0j5uCQIamyu1zeEQbWaG1WrgGa_qixLg4A-24ND4&app=desktop माइकल चन्दको निर्देशनमा तयार भएको भिडियोमा अभिनेता पुष्प खड्का, नरेन खड्का, सृजना केसी र सरोज मोक्तानको नृत्य देख्न सकिन्छ। भिडियोमा दिनेश डिसी पनि […]

म मन्दिर हुँ मायाको कसैले तोडेर के भो – जानकी पन्त

म मन्दिर हुँ मायाको कसैले तोडेर के भो? म एक्लै छु यो भिडमा कसैले छोडेर के भो? म मुहान हुँ मायाको एक बाँध टुटेर के भो? म पुजारी हुँ मायाको एक पुजा रुकेर के भो? म तृप्ति हुँ आफ्नै तृष्णाको केहि पल तड्पेर के भो? म उमंग हुँ आफ्नै मनको केहि रहर रुझेर के भो? […]

पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

नेपाली आधुनिक पत्रकारिताका संस्थापक तथा चलचित्र पत्रकारिताका प्रणेता स्व. पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ । श्रेष्ठद्वारा प्रतिष्ठापित कामना समूहको ३७औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणमा उहाँले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् । […]

उद्योग वाणिज्य महासंघको सदस्यमा आकाश अधिकारी निर्वाचित

काठमाण्डौ। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र निर्देशक आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित भएका छन् । खसेको १०१ मतमध्ये ४९ मत प्राप्त गर्दै अधिकारी वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा दोश्रो कार्यकालको लागि निर्वाचित बनेका हुन् । शनिवार सम्पन्न निर्वाचनमा आकाशले चन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दिएका थिए । उनिसँगै शेखर गोल्छा समूहबाट उम्मेदवारी […]

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२० को ग्राण्ड फिनाले मंसिर १९ गते हुँदै

काठमाडौं । युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को ग्राण्ड फिनाले यहि आउदो मंसिर १९ गते शुक्रबार मोर बर्गर डेलिसियस फाई चिकेन बौद्ध रामहिटीमा गर्ने भएको छ। मोडलिङ क्षेत्र रोजेर भविस्य उज्वल बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि आत्मा बिश्वास, प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित […]

अबिनाश थापा र मेलिना राईको दोहोरी ‘ओइ काली’

काठमाडौं । गायक अबिनाश थापा मगर र गायिका मेलिना राईको स्वरमा सजिएको लोकदोहोरी गीत ‘ओइ काली’ सार्वजनिक भएको छ । शब्द सिर्जना र भाका सिर्जनामा आफूलाई अब्बल बनाइसकेका गायक अबिनाश थापामगरको मौलिक लोकदोहोरी गीत ‘ओइ काली’ मा पनि गायक थापाकै शब्द संगीत रहेको छ । मिठो स्वरका धनी गायक थापाका दर्जनौं गीतहरु बजारमा आइसकेका छन् […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]