" />

काठमाडौं । गायक तथा संगीतकार बिपिनको घिमिरेको नयाँ गीत ‘खास लाग्न थाल्यौ’को भिडियो सार्वजनिक भएको छ । साम्बी इन्टरटेन्मेन्ट च्यानलबाट रिलिज गरिएको गीतमा बिपिन स्यमंकै स्वर तथा संगीत रहेको छ । दुई दशकदेखि गायनमा सक्रिय बिपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन् । गीतमा संगीत संयोजन किरण कँडेलको रहेको छ । यसलाई शम्भुकुमार तन्डुकारले […]
काठमाडौँ । कलाकार तथा युट्यूवर सृजना निङ्लेकुले स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई आर्थिक सहयोग गरेकी छिन् । बेलायतमा बसेर कलाकारितासँगै भ्लगिङ र ढाका व्यवसाय गरिरहेकी सृजनाले आफ्नी छोरी राशी लिम्बुको ८ औं जन्मदिन तथा युट्यूव च्यानलले ७५ हजार सब्स्क्राइबर्स पूरा गरेको अवसर पारेर सियोनाको उपचारका लागि ७५ हजार रुपैयाँ सहयोग गरेकी […]
काठमाडौं । गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मेरी सोल्टिनी’ बोलको गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ । गम्भीर बिस्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन्। सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोको सम्पादन नबिन निरौलाले गरेका छन्। भिडियोमा पल शाह,वर्षा राउत,सुरज श्रेष्ठ,सोम्या श्रेष्ठ […]
काठमाडौं । गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको कवाली शैलीको रोमान्टिक गीत ‘मैसाब’ म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। गायक तथा संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा मैसाबले घाइते दिलमा आरा चलाइस्यो बोलको कवाली फ्लेवरको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो। राज खानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरुले भरिपूर्ण गीत सुन्दा […]
काठमाण्डौ । नेपाल र नेपालीहरुकाको नाममा नयाँ विश्वरेकर्ड स्थापित भएको छ । संसारको अग्लो स्थानमा छायाँकन गरिएको म्युजिक भडियो हाम्रो साझा हिमाललाई गिनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरुका लागी नयाँ सफलता दिलाउन सफल भएका छन् चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई । लामो समय देखी […]
काठमाडौं । गीतकार बसन्त वित्यासी थापाको शब्द रहेको गीत ‘न आशा भो तिम्रो’ सार्वजनिक भएको छ । राजु सिंहको सङ्गीत निर्देशन, गंगा देवी महर्जनको स्वर र फणीन्द्र राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतकार वसन्त वित्यासी थापा र सङ्गीतकार राजु सिंहका सङ्गीतमा रहेका थुप्रै गीत लोकप्रिय रहेको छन् । यो जोडीका […]
काठमाडौं । नेपाल फेसन फेडरेशनका र नेपाल फेशन डिजाइनर एसोसिएशनका अध्यक्ष नवीन लुइटेलले अन्तर्राष्ट्रिय आदिवासी कला र फेसन पुरस्कार २०२० मा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्। फेसन डिजाइनर र सेन्ट्रल फेसन हबका संस्थापक नवीनले ‘फेशन इन्फ्लुएन्सर अफ द इयर’ अर्वाड प्राप्त गरेका हुन्। अक्टोबर २५ मा भएको उक्त अर्वाड कार्यक्रममा विभिन्न विधाका विजेता घोषणा गरिएको […]
काठमाडौं । एक १६ वर्षीया किशोरी भिडियो सेयरिङ एप टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति बनेकी छिन् । टिकटकमा १० करोड फलोअर्स पाउने चार्ली डिमेलियो अमेरिकी नागरिक हुन् । चार्लीले झन्डै डेढ वर्षको अवधिमा नै यो उपलब्धि हासिल गरेकी हुन् । एउटा युट्युब भिडियोमा चार्लीको व्यवहारलाई लिएर विवाद भएको भोलिपल्ट उनले उपलब्धि हासिल गरेकी […]
काठमाडौं । मंसिर १० गतेका दिन उत्प्रेरक वक्ता सन्तोष लामाको “सफलताको Blueprint” नामक पुस्तकको बिमोचन समारोह सम्पन्न भएको छ । सो कार्यक्रममा सभापतीको रुपमा सोही पुस्तकका लेखक सन्तोष लामा रहेका थिए भने प्रमुख अतिथीको रुपमा माननिय बहादुर सिंह लामा रहेका थिए । कार्यक्रममा ९० घण्टा २ मिनेट बोलेर बिश्व किर्तिमानी राख्न सफल अनन्तराम केसी, मोटिभेसनल […]