" /> Entertainment – Page 68 – News of Global
बसन्ती र बाबुलको ‘नेपाल गए कपालसँगै’ चर्चामा

काठमाडौं । गायिका बसन्ती लामा र बाबुल गिरीको स्वरमा रहेको ‘नेपाल गए कपालसँगै’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै निकै चर्चामा रहेको छ । केन्द्र मोसनको युटुब च्यानलबाट सार्वजनिक उक्त गीत गायक बाबुल गिरीको शब्द सृजना तथा संगीत रहेको छ । सुरेन्द्र मल्लले निर्देशन गरेको म्युजिक भिडियोमा गम्भीर बिष्टले कोरियोग्राफर गरेका […]

जितेन राईलाई ‘दिर्घ साधना सम्मान’, दोहोरी गायनमा अन्जु र माधव उत्कृष्ट

काठमाडौं । पुर्वेली लोक गीत संगीत प्रति समर्पित मोफसलमा पहिलोपटक सर्बाधिक बिधा समेटिएको रमपम पूर्वेली म्युजिक अवार्ड २०२० शुक्रबार सम्पन्न भएको छ । ईटहरीस्थित होटल बरण्डामा आयोजित कार्यक्रममा गायक तथा संगीतकार जितेन राईलाई २५ हजार नगद राशि सहितको लाईफ टाईम अचिभमेण्ट अवार्ड र पत्रकार गोपाल दाहाललाई ५ हजार राशि सहितको रंग पत्रकारिता पुरस्कार प्रदान गरियो […]

रेकर्ड भयो नयाँ गीत ‘तिमीले छोडेनी सक्छु’

काठमाडौं । बरिष्ठ संगीतकार राम सिटौलाको संगीतमा ‘तिमीले छोडेनी सक्छु एक्लै जिउन’ बोलको गीत रेकर्ड भएको छ । गीतकार तथा समाजसेवी ईन्दिरा बोगटीको शब्द रहेको उक्त गीतलाई दीपेन्द्र सोनामले स्वर भरेका छन् । ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको रेकर्डिस्ट भने बिप्लब अधिकारी हुन् । केहि दिन अघि मात्रै गीतकार ईन्दिरा बोगटीको शब्द र दिपेन्द्र […]

‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन, हिरोइनको खोजी जारी

काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी फिल्मबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरि जानकारी दिइएको हो । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा आर्यन सिग्देल,सलोन बस्नेत,सुमन थापा,नागेन्द्र रिजाल,दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्मकी हिरोइन चयन भने बाँकी रहेको जनाइएको छ । […]

डीआरका तीन कृति सेन्टोसा, डोब र भूइँचम्पा सार्वजनिक

काठमाडौं । शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीले साहित्यकार डी. आर. द्वारा लिखित यात्रासंस्मरण ‘सेन्टोसा’, पेशागत अनुभव एवम् अनुभूतिको सङ्ग्रह ‘समयको डोब’ र गीति एल्बम ‘भूइँचम्पा’को आज एक विशेष कार्यक्रमबीच लोकार्पण गरे । शङ्कर लामिछाने प्रतिष्ठान द्वारा आयोजित उक्त कार्यक्रम शताब्दी वाङ्मय पुरुषकै मंगलबजार,ललितपुर स्थित निवासमा भएको थियो । सो अवसरमा प्रमुख अतिथि जोशीले भने– […]

आधुनिक गीत गजलसंग्रह ‘अनमोल’ सार्वजनिक

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा हिजो दाङ घोराहीमा भौतिक दूरी कायम एवम् सतर्कता‌ अपनाई दङाली युवा गीतरगजलकार प्रवल विष्टद्वारा रचित एवम् विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा एकलरुपमा सङ्गगीतबद्ध आधुनिक गीतिसङ्ग्रह ुअनमोलुको विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षतामा सन्चालित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायण […]

अर्जुन सुनामको ‘झ्याम्मै बाडुली’

काठमाडौं । लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशील रहेका अर्जुन सुनामले यतिबेला ‘झ्याम्मै बाडुली’ बोलको मौलिक गीत सार्वजनिक गरेका छन् । लोकप्रिय गायक तथा संगीतकार बिबि अनुरागीको शब्द, संगीत र एरेन्ज रहेको उक्त गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई गायकको अफिसियल युट्युव च्यानल ‘अर्जुन सुनाम’ मार्फत […]

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’

काठमाडौं । लोक दोहोरी गाएक गोविन्द अर्याल (गोपि) र स्मृति गौतमको स्वरमा ‘जुनदिन’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगाएतका साथीहरुले साथ दिएका छन् । संगम थापा शब्द रहेको गीतमा सुफिक्स मदनले संगीत भरेका छन् । एरेन्ज नारायण दंगालले एरेन्ज गरेका हुन् भने रेकर्डिष्ट विजय बुडा र […]

दौलतले सम्झना संग अन्तरजातीय विबहा गरे(भिडियो सहित)

काठमाडौँ – लोकप्रिय गायक दौलत राई र गायिका सम्झना लामिछाने मगरको आवाजमा रहेको “हुरुक्कै” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजको धनि भर्सटायल गायक दौलत राई पछिल्लो समय चर्चामा रहेका छन् । नेपाली सांगीतिक क्षेत्रमा ब्यस्त बन्दै गएका गायक राईको चलचित्र पार्श्व गायनमा समेत उत्तिकै माग बढ्दै गएको छ । शिब हमालको शब्द […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]