" /> News – Page 45 – News of Global
गुलियो खेतीको अमिलो मन कहिलेसम्म ?

काठमाडौं । गुलियोको खेती गर्छौं, तर आफ्नै मन अमिलो भएको छ, सरकार तिमीलाई लाज लाग्दैन, सानो छ खेत सानो छ बारि सानै छ जहान सानो छ देश र ठूलो छ सरकार अटेन किसान न्याय खोइ सरकार ? उखु किसान जिन्दावाद ? बिन्ती किसान लाई न्याय देऊ ! हामीले आजसम्म किसानले उत्पादन गरेको उधारो चिनी खाइरहेका […]

लोप हुने अवस्थामा भिमेश्वर महादेव मन्दिर

दिपेश अधिकारी, गोरखा । सहिद लखन गाउँपालिका वडा नं. ९ नामजुङस्थित बुंकोट घाटमा रहेको नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले बनाएका भिमेश्वर मन्दिर (गुठी) लोप हुने अवस्थामा पुगेको छ । जीर्ण अवस्था बन्दै गरेको त्यस सत्तल अहिले असुरक्षित बन्दै गएको छ । त्यस गुठ्ठिमा कहिलेकहीँ पुजा गर्ने चलन रहेको छ । ऐतिहासिक रुपम रहेको यस सत्तलप्रति […]

राजनीतिमा सक्रिय हुँदै – समाजसेवी तथा नायिका शान्ता लामा

काठमाडौँ – मिसेस तामाङ सौन्दर्य प्रतियोगिता आयोजना गर्दै बिबाहित तामाङ महिलाहरुलाइ जागरुक तथा जनचेतना फैलाउंदै आएकी छिन समाजसेवी, राजनीतिकर्मी तथा नायिका शान्ता लामा। एस के ईन्टरटेनमेन्ट प्रालि मार्फत आयोजना गर्दै आएको मिसेस तामाङ प्रतियोगिता अहिले तामाङ समुदाय बीच लोकप्रिय भएको छ। क्षमता भएर पनि सधै पछि परेका तथा आफुलाई एक्सपोज गर्न डराईरहेका तामाङ महिलाहरुलाई लक्षित […]

 कोरोनाको कारण नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट खुल्ला

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । आराध्यदेव पशुपतिनाथको दर्शन गर्न श्रद्धालुहरु आज बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए । पुसको जाडोको प्रवाह नगरी भक्तजनहरु फाट्टफुट्ट पशुपतिनाथ दर्शनका लागि आइरहेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार हाल भक्तजनहरुलाई […]

कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एकजनाको मृत्यु भएको हो । सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि […]

गोरखामा बस दुर्घटना हुँदा २२ जना घाइते

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । दर्घटनाका घाइतेमध्य पाँच जनाको अवस्था गम्भिर रहेको […]

भ्रामक समाचारको पछि नलाग्न सांस्कृतिक मञ्चको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य स्वर्गीय कमानसिंह लामाको निधनपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम जोडेर प्रकाशित प्रशारित भएको भ्रामक सामाग्रीप्रति गोरखा—काठमाडौं जनसांस्कृतिक मञ्चले आपत्ति जनाएको छ । लामाको कोरोना भाइरस संक्रमणको कारण यही मंसिर २४ गते विहान उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो । दुःखद्‌ घडीमा लामाको परिवारलाई […]

काठमाडौंमा चिसो बढ्यो, ३ डिग्री सेल्सियसमा तापक्रम झ¥यो

काठमाडौं । काठमाडौं उपत्यकामा आज जाडो झन् बढेको छ । सोमबारको दिन चार डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज तीन डिग्री सेल्सियसमा झरेको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ । ‘विहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको छ,’ मौसमविद गंगा नगरकोटीले भनिन् । […]

आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । यसैगरी, सोमबार दिउँसो प्रदेश नं १ लगायत देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम […]

लायन्स क्लव अफ काठमाडौं सिन्चित ३२५ एटु नेपालद्वारा जाडोको कपडा तथा व्हिल चियर वितरण

काठमाडौं : लायन्स क्लव अफ काठमाडौं सिन्चित ३२५ एटु नेपालले काभ्रेमा जाडोको कपडा तथा व्हिल चियर वितरण गरेको छ । नमोबुद्ध नगरपालिका चरगेफेदीमा तीनजना अशक्त व्यक्तिलाई व्हिल चियर वितरण गरिएको थियो भने रोशी गाउँपालिका–७मा रहेको गौतम आधारभूत निम्न माध्यमिक विद्यालयमा रहेका ८० जना विद्यार्थीलाई जाडोको कपडा, स्टेशनरीका साथै खाजा वितरण गरिएको हो । क्लवका अध्यक्ष […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]