(तस्बिरहरु)
तस्बिरहरू : टार्जन लिम्बु / नेपाल न्यूज बैंक
भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाइएका छन्। आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काइएका हुन् ।