काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् ।

महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् ।

Nepal Telecome

आज महासंघका नव निर्वाचित कार्यकारिणी समितीका सदस्यहरुलाई प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा नव निर्वाचित अध्यक्ष श्रेष्ठले शपथ ग्रहण गरे लगतै अन्य नव निर्वाचित सदस्यहरुले समेत सपथ ग्रहण गराएका हुन् ।