तस्बिर : सक्षम घिमिरे/नेपाल न्यूज बैंक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिन आयोजित बन्द सत्रमा सहभागी हुन रास्वपा सांसदहरू प्रवेश गर्दैछन् । महाधिवेशनको बन्द सत्रमा पार्टीको सांगठनिक, राजनीतिक तथा भावी कार्यदिशासम्बन्धी विषयमा छलफल भइरहेको छ।



