तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
काठमाडौं उपत्यकाको खोलाका किनारमा यति बेला ढकमक्क फूलहरू फुलेका छन् । वाग्मती किनारमा फुलेको रंगीचंगी फूलहरूले भने काठमाडौंलाई सुन्दर बनाएको छ । त्यहाँ वरपर फूलेका ढकमक्क फूलले मानिसहरूको मनै आनन्दित बनाउने गरेको छ ।