" /> सुनिताको शब्द राजकुमारको संगीत र आनन्दको स्वरमा ‘जित्छौं महामारी’ – News Of Global

News Of Global शनिबार, पौष ०४, २०७७

रोगीहरूको हौसला बढाउने र निरोगीहरूमा समेत आत्मविश्वाश जगाउने शब्दहरु भएको यस गीतलाई सुनिता बस्नेत थापाले लेखेकी हुन् । राजकुमार बगरको संगीत, कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोको निर्देशन सम्पादन तथा छायाङकन वीरेन्द्र भाट विपिनले गरेका हुन ।

भिडियोमा गायक आनन्द कार्की र गायिका मिना कार्कीलगायत वरिष्ठ चिकित्सक डा. भोला रिजाल, वरिष्ठ कलाकार कृष्ण मल्ल र शर्मिला मल्ल, सञ्चारकर्मी नरेश भट्टराई र सुगारिका केसी तथा डाक्टर, नर्सहरुलाई पनि देख्न सकिन्छ ।

नेपालको गोरखामा जन्मिएकी गीतकार सुनिता अमेरिका पेशागत रुपमा नर्सिङ क्षेत्रमा आवद्ध रहेकी छिन् । गत माघ महिनामा उनले २ कृतीहरु गीतिसङ्ग्रह “सुरबी” र कवितासंग्रह “विम्ब” सार्वजनिक गरेकी थिईन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]