सक्षम घिमिरे, नेपाल न्यज बैंक
चितवनको तातो मौसम र चर्को घामलाई वेवास्ता गर्दै उत्साहका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी भइरहेका छन् । आइतबार देखि सुरु भएको प्रथम महाधिवेशन आज समापन हुने तालिका रहेको छ ।



