" />

काठमाडौँ। लोकदोहोरी गाएक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरी गीत ‘पिरतीमा दम छ’ लोक दोहोरीगीत सार्वजनिक भएको छ। गीतको शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मास्टरिङ कुमार सानुको रहेको छ। बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा संजिव ठकुरि र आयुष्मा कार्किको अभिनय, छायांकन दिपक गिरीले गरेका छन्। त्यस्तै सम्पादन लक्ष्मण […]
काठमाडौं । हेम सरिता पाठक फाउन्डेसन, अमेरिकाले आयोजना गरेको विश्वव्यापी खुल्ला भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको उत्कृष्ट पच्चीस कविताहरुको सूची सार्वजनिक गरेको छ । छ्नौट गरिएका पच्चीस कविताहरुमा जूनको उज्यालोमा अडिएको समय, खोक्रो परिवर्तन, भ्रष्टाचारको कुहिरोले ढाकेको देश, भ्रष्टाचारमुक्त न्यायालय, पर्खाइ, भ्रष्टाचारको बाटो, उज्यालोको खोजी, उसका प्रश्नहरु, सफा हातको भूगोल, स्वार्थ, तिमी कहिले घाम बन्छौ […]
काठमाडौं । मंसिर महिनालाई यसै पनि विवाहको मौसम मानिन्छ । यो वर्ष समाजमा नाम चलेका थुप्रै व्यक्तित्वहरुको विवाहको खबरले चर्चा पाइरहेको छ । यहि क्रममा गायक तथा संगीतकार चिरन्जीवी भण्डारी समेत विवाह बन्धनमा बाँधिएका छन् । उनले धादिङ स्थायी घर भएकी प्रमिला श्रेष्ठसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह कलंकी स्यूचाटार स्थित यज्ञश्वर मन्दिरमा […]
काठमाडौँ – सुमधुर आवाजका धनि गायक गोबिन्द राइको नयाँ गीतको म्युजिक भिडियो “तम्रा जवानी” सार्बजनिक भएको छ। चिरन्जिबी अधिकारीको शब्द तथा दिपक राज बिश्वकर्माको संगीत रहेको गीतलाई पूर्वको मनमोहक रमणीय स्थानमा छयांकन गरिएको छ। प्रविन श्रेष्ठ र आरोश तामाङले छायांकन गरेको भिडियोलाइ सरोज अधिकारिले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा चिरन्जिबी अधिकारि र आयुष दाहाललाइ फिचर्ड […]
काठमाडौं – युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२०’ सिजन-२ को उपाधि बिमला लिम्बु र धुर्ब श्रेष्ठले जित्न सफल भएका छन् । त्यसैगरी युवती तर्फ रोजिना तामाङ फर्स्ट रनरअप,स्वस्तिका श्रेष्ठ सेकेन्ड रनरअप र पुरुष तर्फ अशोक मगर फर्स्ट रनरअप, साजन तामाङ सेकेन्ड रनरअप भएका छन् । […]
काभ्रे । राष्ट्रिय संगीतकर्मी संघ काभ्रेको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । बनेपामा सम्पन्न अधिवेशनले पुनः कलाकार निर्देशक तथा गीतकार अमरकृष्ण चन्दको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको छ । चन्दको अध्यक्षतामा नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सविता ढुंगाना, उपाध्यक्ष शर्मिला लामा थिङ, सचिव मधु लामा, सह सचिव अनिशा तामाङ, कोषाध्यक्ष केदार न्यौपाने, सह […]
काठमाडौं – युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’सिजन-२ को उपाधि बिमला लिम्बु र धुर्ब श्रेष्ठले जित्न सफल भएका छन्। त्यसैगरी युवती तर्फ रोजिना तामाङ फर्स्ट रनरअप,स्वस्तिका श्रेष्ठ सेकेन्ड रनरअप र पुरुष तर्फ अशोक मगर फर्स्ट रनरअप, साजन तामाङ सेकेन्ड रनरअप भएका छन् । त्यस्तै बेष्ट वाल्क […]
काठमाडौं – बरिष्ट अभिनेता कृष्ण मल्ल र विशिष्ठ चलचित्रकर्मी नाट्यकर्मी तथा अभिनेता मदनदास श्रेष्ठलाई ‘हरितारा चलचित्र पुरस्कारका २०७५’ प्रदान गरिने भएको छ । संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा मंसिर १७ गते बसेको बैठकले २०७५ सालको हरितारा चलचित्र पुरस्कार यी दुबै चलचित्रकर्मीलाई दिने निर्णय गरेको हो । सोही बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार […]
काठमाडौं । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’ को हिरोइनमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । केही समयअघि एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन् । त्यतिबेला निर्माण पक्षले स्क्रिप्टको मागअनुसारको हिरोइनको खोजी जारी रहेको बताएको थियो । अन्ततः मंगलबार ‘डिसेम्बर फल्स’ मा उपासना भित्रिएकी हुन् । भुवन केसीको ‘क्याप्टेन’ फिल्मबाट […]