" /> Entertainment – Page 64 – News of Global
प्रतिमाको शब्द, चिरन्जीवी र सरुको स्वरमा ‘आयौ तिमी’

काठमाडौं । गीतकार तथा समाजसेवी प्रतिमा गुरुङको शब्द रचनामा ‘आयौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रतिमाका शब्द रचनामा थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् । सार्वजनिक यस गीतमा भने चर्चित गायक तथा संगीतकार चिरन्जीवी भण्डारी र गायिका सरु गौतमले स्वर भरेका छन् । संगीत पनि गायक स्वयम् चिरन्जीवी भण्डारीकै रहेको छ । गीतलाई […]

प्राज्ञ राईद्वारा ओलाङचुङगोलाको वालुङ समुदायको मौलिक संस्कृतिको स्थलगत अध्ययन

ताप्लेजुङ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक लोहारुङ राईद्वारा ओलाङचुङगोलामा वालुङ समुदायको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरेका छन् । विविध जाति, भाषाभाषी र संस्कृतिले सम्पन्न मुलुक नेपालमा आदिमकालदेखि बसोबास गर्दै आएका विविध आदिबासी जनजातिका विविध परम्परागत लोकसंस्कृति तथा लोकगीतहरू देशको अमूल्य सांस्कृतिक सम्पदाका रूपमा रहेका छन् । ओलाङचुङगोलाका बासिन्दा वालुङ […]

पौष ११ मा नेशनल पावर न्यूज म्यूजिक अवार्ड हुँदै, दुइ पत्रकार गिरी र बजगाईलाई सम्मान प्रदान गरिने

काठमाण्डौ – कोरोनाको कहरका कारणले रोकिएको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड “नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०” को संस्करण यहि पुष ११ गते शनिबार राजधानीमा सम्पन्न हुने भएको छ । गतवर्ष चैत्र महिनामा सम्पन्न हुनुपर्ने उक्त अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो । झण्डै १ वर्षको प्रतिक्षा पछि सामाजिक दुरी कायम गर्दै अवार्ड कार्यक्रमलाई पौष […]

नबराज श्रेष्ठको अध्यक्षतामा नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन

काठमाडौँ – नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन भएको छ। नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालय बाट शाखा खोल्ने अनुमति पाए संगै कोलोराडो डेनभर अमेरिका निबासी नायक, निर्माता नबराज श्रेष्ठको अध्यक्षतामा १३ सदश्य कार्यसमिति गठन गरिएको छ। विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उदेश्यले अमेरिका शाखा गठन गरिएको र निकट भबिष्यमा […]

नारायण र मेलिनाको गीतमा नरेश र एलिजाको झल्किएको प्रेम

काठमाडौं । गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘झन् झन् माया बढ्यो’ को भिडियो सार्वजनिक गरिएको छ। संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ। गायक तथा साहित्यकारको परिचयबाट यस क्षेत्रमा स्थापित सुनिल मास्के पछिल्लो समयका ब्यस्त संगीतकार हुन्। लामो समय देखि […]

“मिसेस तामाङ नेपाल २०२० सिजन-३” को अडिसन सम्पन्न

काठमाडौँ – एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको “मिसेस तामाङ नेपाल २०२०” को अडिसन सम्पन्न भएको छ । सामाखुशी स्थित स्काई रेष्ट्रो एण्ड बैंकटमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट २५ जना भन्दा बढी प्रतियोगीहरुको उपस्थिती थियो । तामाङ समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न […]

जस बहादुर याक्खाको निर्देशनमा “सम्झना भो” सार्बजनिक (भिडियो सहित)

काठमाण्डौं – राई इज किंङको रुपमा परिचित गायक राजेश पायल राई र सुमधुर आवाजकी धनी गायिका कल्पना राईको आवाजमा रहेको मौलिक लोक गीत ”सम्झना भो गाउँ घरको”को भिडियो सार्वजनिक भएको छ । आफु जन्मिएको मातृभुमी गाउँको वर्णन गीतमा निकै आकर्षक रुपमा गीतकार जानुका राईले गरेकी छन । खोटाङ जिल्लाको विभिन्न रमण्यि स्थानमा खिचिएको भिडियोमा ग्रामिण […]

गीतमार्फत् चित्लाङ चिनाउँदै युवा व्यवसायी देवेन्द्र नेपाल

काठमाडौं । काठमाडौं नजिकैको पर्यटन गन्तव्य चित्लाङको चिनारीको रूपमा गीत सार्वजनिक भएको छ । चित्लाङ्गका युवा पर्यटन व्यवसायी देवेन्द्र नेपालको शब्द र संगीतमा तयार भएको गीतमा देवेन्द्र नेपाल र माण्डवी त्रिपाठीको संगीत रहेको छ । गीतको संगीत संयोजन भने विपिन आचार्यको रहेको छ । गीतको भिडियोमा चित्लाङको धार्मिक, साँस्कृतिक पक्षमा समेत गीत समेटिएको छ । […]

पूर्वी नेपालबाट सुरु भयो ‘कृष्ण–लीला’

काठमाडौ । दशैअघिनै निर्माण घोषणा भएको फिल्म ‘कृष्ण–लीला’ को गत शुक्रबारबाट छायांकन सुरु भएको छ । पूर्वी नेपालको झापाबाट सुटिङ थालीएको फिल्मको युनीट हाल इलाम पुगेको छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको सुटिङ ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीतबाट सुरु भएको जानकारी कार्यकारी निर्माता रत्न श्रेष्ठले दिएका छन् […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]