तस्बिर : सक्षम घिमिरे/ नेपाल न्यूज बैंक
ललितपुर क्षेत्र यतिखेर ज्याकराण्डा फूलको छायाँमा रङ्गिएको छ । शहरको धुलो, भीड र कोलाहलबीच पनि यी फूलहरूले सौन्दर्यको शान्त संकेत दिइरहेका छन् । उपत्यकाका प्रमुख सडक किनारमा ज्याकराण्डाका रुखहरू अहिले पूर्ण फूलेकाे अवस्थामा छन् ।