काठमाडौं । राष्ट्रियसभाको बैठक भोलि (बिहीबार) बस्ने गरी स्थगित भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले भोलि बिहान ११ बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए ।