काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमका जनताको सपनालाई पुरा गर्न लेक्तान्त्रीक मूल्यका आधारमा अगाडी बढ्न नवनिर्वाचित पार्टीलाई सुझाप दिएका छन् ।

आज सामाजिक सञ्जालमा एक भिडियोमार्फत नेकपाबाट विजयी भएका नेकपा गोपाल शर्मालाई बधाई दिँदै उनले शुसानयुक्त रुकुम बनाउन र रुकुमका जनताको सपनालाई पुरा गर्न लेक्तान्त्रीक मूल्यका आधारमा अगाडी बढ्न सुझाप दिएका हुन् ।

उनले भिडियोमा भनेका छन्, ‘रुकुम पश्चिमको जनताको आवश्यकता पुरा गर्ने, निर्माणाधीन प्रयोजनाहरुको सम्पनता, र गरिब बेरोजगार विभेद रहित रुकुम बनाउनले शुसानयुक्त रुकुम बनाउनले रुकुमका जनताको सपनालाई पुरा गर्न लेक्तान्त्रीक मूल्यका आधारमा अगाडी बढ्न सुझाप समेत दिन चाहन्छु ।’

Nepal Telecome

रुकुमलाई सामाजिक न्याय र समानता युक्त एउटा समाज निर्माण गर्न समृद्ध रुकुम निर्माण गर्न सबै एकताबद्ध भएर योगदान गर्ने विश्वास रहेको बताए ।

उनले भने, ‘रुकुमका सबै राजनीतिक पार्टीहरूलाई रुकुम एकीकृत विकास योजनाको दोस्रो चरणलाई पूरा गरी रुकुमलाई सामाजिक न्याय र समानता युक्त एउटा समाज निर्माण गर्न समृद्ध रुकुम निर्माण गर्न यहाँहरू सबै एकताबद्ध भएर योगदान गर्नुहुनेछ भन्ने विश्वास छ ।’

शर्माले नेपाली मतदाताले फागुन २१ गतेको निर्वाचनमा राजनैतिक अस्थताको प्रविधिलाई पुरै प्रस्थ गर्ने गरी रास्वपा लाई दिएको ऐतिहासिक जनमतका लागि रास्वपाका रवि र बालेन लगायतलाई शुभकामना दिए ।