तस्विरहरू : ग्याल्पो तामाङ / नेपाल न्यूज बैंक

Nepal Telecome

नयाँ काङ्गा शिखर लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र अवस्थित छ। करिब ५,८४४ मिटर उचाइ रहेको यो शिखर क्याङ्जिन गोम्पा नजिकै पर्दछ। नयाँ काङ्गा विशेषगरी पर्वतारोहण सुरु गर्न चाहनेहरूका लागि उपयुक्त मानिन्छ।