" /> Agriculture – News of Global
The minimum price of paddy has increased; farmers will get the price of coarse paddy at 3 thousand 198 rupees.

Kathmandu. The government has fixed the minimum support price for coarse and medium rice. Accordingly, the new price has been fixed by increasing the price of coarse paddy by Rs 330 per quintal and medium paddy by Rs 234 per quintal. The Cabinet meeting held on Tuesday decided the minimum support price for rice. On […]

Murrah buffalo from India, grass from America and Australia

Nuwakot. Lately, the issue of Murra buffalo has started to gain a place in the Nepali media. On the occasion of Prime Minister Pushpa Kamal Dahal’s official visit to India in the second week of last May, the issue of India providing 15 Murra Rangos to Nepal gained importance. This topic was also discussed in […]

किसानलाई गहुँ ‘थ्रेसिङ’ गर्न समस्या

कञ्चनपुर। खेतमा काटिएको गहुँ ‘थ्रेसिङ’ गर्न कञ्चनपुरका किसानलाई समस्या भएको छ । गहुँ थ्रेसिङ गर्ने ट्र्याक्टर व्यवसायीले मनोमानीरुपमा मूल्य निर्धारण गरी रकम लिन थालेपछि किसान मर्कामा परेका हुन् । डिजेल प्रतिलिटरमा रु १० घटे पनि किसानले पुरानै मूल्यमा गहुँ थ्रेसिङ गरेबापतको रकम तिर्नुपरेको छ । ट्र्याक्टर व्यवसायीले डिजेलको मूल्य र मजदुर ज्याला बढेका कारण देखाउँदै […]

लोकप्रिय बन्दै अधिकारी दम्पत्तिको बाख्रा फार्म

तनहुँ । व्यास नगरपालिका–४ चुरेखोल्सी निवासी देवीप्रसाद र गङ्गादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ । उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही गर्नुपर्ने रहेछ भन्ने मनोभावना पलाएर आउँछ । जोश जाँगर भए स्वदेशमै बसेर पनि मनग्य आम्दानी लिन सकिन्छ भन्ने उक्त फार्ममा पुग्ने जो कोही मानिसका लागि पनि गतिलो […]

मल अभावले झापाको केराखेती संकटमा

झापा । यहाँ केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण सङ्कट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ । विगतमा ५० बिघा जमिनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी सोचेभन्दा कम भएपछि यसपाली ३० बिघाको केराखेती मासेको बताए । सुरुमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती […]

गुणस्तर वृद्धि गर्न चिया काट्न सिकाइँदै

इलाम : चियाको काट्छाँटमा एकरुपता ल्याउन चिया तथा कफी विकास बोर्डले किसानलाई सिकाउने भएको छ । काटछाँटमा एकरुपता नआउँदा गुणस्तर कमजोर भएकाले बोर्डले सीप विकास तालिम दिने भएको हो । तालिम र दक्षताबिना नै चियाको काट्छाँट गर्दा अन्तर्राष्ट्रियस्तरमा समेत गुणस्तर खचिएको अनुभव बोर्डसँग छ । आउँदा दिनमा चियाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले बोर्डले यो तालिम […]

कञ्चनपुरमा १२ हजार हेक्टरको धान क्षति

महेन्द्रनगर : यही कात्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले बाढी र डुबानका कारण १२ देखि १३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति पुगेको बताउनुभयो । “अहिले वडास्तरबाट क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको […]

च्याङ्ग्राको माग पनि उच्च, मूल्य पनि उच्च

गलकोट । आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आउनुभयो । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ । यसपटकको दशैमा उहाँले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र््याउनुभएको छ । जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरेपनि यसपटक थोरै व्यापारी […]

तनहुँमा औषधिजन्य बिरुवा खेतीको विस्तार

तनहुँ, । तनहुँमा व्यावसायिक रुपमा औषधिजन्य बिरुवा खेतीको विस्तार भइरहेको छ । चार दशकअघि व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रबाट शुरु भएको औषधिजन्य बिरुवा खेती विगत दश वर्षयता जिल्लाको दुले र मादी नदी किनार आसपास हुँदै पर्वत जिल्लाको जलजले गाउँपालिका क्षेत्रसम्म विस्तार भएको छ । व्यास नगरपालिका–५ पाटनका ८६ वर्षीय केबी गुरुङले जागीर छोडेर २०३६ सालदेखि […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]