" />

काठमाडौं । होटेल व्यवसायी महासंघका सचिव समेत रहेका प्रेसिडेन्ट ग्रुपका अध्यक्ष शंकर भण्डारीले आफ्नो होटेललाई क्वारेन्टाइनका लागि प्रयोग गर्न सरकारलाई दिने घोषणा गरेका छन् । भण्डारीले काठमाडौंमा रहेका प्रेसिडेन्ट होटेलका एक सय वटा कोठाहरू क्वारेन्टाइनका लागि सरकारलाई निःशुल्क उपलब्ध गराउने बताएका हुन् । प्रेसिडेन्ट ग्रुपले काठमाडौं, चितवन, रुपन्देहीमा होटेल तथा रेष्टुरेन्टहरू सञ्चालन गर्दै आएको छ […]
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड) १९ को संक्रमण फैलिएको र केही व्यक्तिको मृत्यु समेत भएको भन्ने आशयको अडियो रेकर्ड गराएर सामाजिक सञ्जालमा भ्रम फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भइ हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवक थापा मगर रहेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले […]