" /> Main News – Page 36 – News of Global
कोरोना भाइरसः २४ घन्टामा २२९९ मा संक्रमण पुष्टि, ३४५१ संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७५५ जनामा संक्रमण […]

निषेधाज्ञा एक हप्ताथप्ने, सार्वजनिक यातायात चलाउन दिने तयारी

काठमाडौं । उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सोमबार […]

मुलुकमा मनसुनी प्रभाव, अधिकांश भागमा वर्षा

काठमाडौं । मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण […]

निजी सवारीमा जोर विजोर, कुन पसल कुन बार खोल्न पाइन्छ ?

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । तर प्रावधानहरु खुकुलो बनाइएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–विजोर प्रणालीमा […]

गोरखा सांस्कृतिक समाजद्वारा खाद्यन्न सहित नगद राहत बितरण, दुर्गालाल श्रेष्ठले दिए २५ बोरा चामल

काठमाडौं । गोरखा सांस्कृतिक समाजले स्थापना गरेको कोभिड–१९ राहत कोषद्वारा आज राजधानीमा अप्ठ्यारोमा परेका ३६ जना भन्दा बढी कलाकारलाई राहत प्रदान गरेको छ । समाजले कोरोना भाइरसको महामारीले गर्दा लकडाउनमा परी पीडा भोगिरहेका कलाकारलाई खाद्यन्न, स्वास्थ्य सामग्री तथा नगदसहित राहत प्रदान गरेको हो । समाजले चलाएको अभियानमा सहयोगी दाताहरुको सहयोगसँगै समाजले पीडा भोगिरहेका कलाकारलाई राजधानीको […]

मनाङमा अलपत्र परेका ३५ जनाको नेपाली सेनाद्वारा उद्धार

लमजुङ — बाढी पीडितको उद्धार गर्न राहतसहित नेपाली सेनाको हेलिकप्टर मनाङ पुगेको छ । मनाङबाट प्रतिनिधिसभामा निर्वाचित पोल्देन छोपाङ गुरुङसहित उद्धार टोली मनाङ पुगेको हो । हेलिकप्टरले मनाङको नासों गाउँपालिका–१, सिरानतालमा फसेका २४ जनालाई तालडाँडामा लगेको छ । सानों गाउँपालिका–५, थोंचेका ११ जनालाई उद्धार गरी चामेमा लगिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । यस्तै, […]

सरकारको विभुषण लिन चाहनेले जिल्ला प्रशासन कार्यालयमा दरखास्त दिनुपर्ने

काठमाडौं । संविधान दिवसको दिन सरकारबाट विभूषित हुन योग्य छु भन्नेहरुका लागि गृह मन्त्रालयले खुल्ला दरखास्त आह्वान गरेको छ । आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले यही असार २० गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न सक्ने छन् । ‘विभूषणका लागि योग्य महानुभावहरुलाई आफूले गरेका योगदानको आधार प्रमाणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न खुल्ला आह्वान […]

आफ्नै श्रीमतीको योजनामा माओवादी नेता पाण्डेको हत्या

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयलाई गोली प्रहार गरी हत्या गरेको र हतियार बेचेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ। जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गोली प्रहारपछि घाइते भएका पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । पाण्डेयसहित तीन जना […]

Major donor organisations provide medical support

KATHMANDU, June 14: Three major donor organizations namely Shanghai Jade Buddha Temple (China), Shanghai Jue Qun Cultural & Educational Foundation (China), Tan Ngak Buay and Kee Meng Lang Foundation Limited (Singapore) have donated oxygen concentrators and many medical equipment to Nepal to help it in its fight against second wave of COVID-19. The assistance is […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]