" /> Main News – Page 61 – News of Global
दुबईमा अड्किएका २६२ नेपाली स्वदेश आइपुगे

काठमाडौं । दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन्। चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपालीलाई नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो। दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ। निगमका अपरेशनल विभाग प्रमुख दीपु जुहार्चनका […]

कोरोनाको भ्याक्सिन नेपालमा पनि परीक्षण गरिने

काठमाडौं । कोरोना भारइसविरूद्धका खोपको नेपालमा पनि अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकृया सुरु गरेको छ। परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए। उनले पछिल्लो समय कोभिड–१९ विरुद्ध विश्वमा क्लिनिकल ट्रायलको चरणमा रहेका विभिन्न भ्याक्सिनहरूको नेपालमा पनि अनुसन्धान गर्न परिषद्ले नेतृत्व लिएको बताए। […]

भोलिबाट विहान ९ बजेसम्म पसलहरु खोल्न दिने निर्णय

काठमाडौँ । उपत्यकाका जिल्लाहरुमा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय भएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। बैठकले किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। औषधी पसलको हकमा भने कुनै […]

उद्योगधन्दाबाट तलब नपाउँदा लकडाउनपछि मजदूरको विचल्ली

काठमाडौं। महामारी फैलिएपछि विभिन्न उद्योगधन्दा तथा व्यवसायीक कम्पनीहरुले चैत यतादेखि मजदुरलाई तलब दिएका छैनन् । मजदुरहरुको हरुको अवस्था चिन्ताजनक भएपछि त्यसलाई संबोधन गर्न सरकारले ५० अर्बको कोष स्थापना गर्ने बतायो । तर घोषणा भएको साढे दुई महिनामा यस्तो कोष स्थापनाको प्रगति शुन्य छ । ३८ प्रतिशत कर्मचारीले चैतयता तलब नपाएको नेपाल ट्रेड युनियन महासंघले गरेको […]

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः अपडेट १९

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्र्वमा थप १ जनाको निधन भएको हो । समितिका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १६ देशमा १९२ जना नेपालीहरुको निधन भएको छ । स्वास्थ्य समितिका […]

नेकपाको कार्यदलको सुझावभित्र के छ ? अब के हुन्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि गठन भएको कार्यदलले दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको छ। कार्यदलले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रतिवेदन बुझाएका हुन् । स्रोतका अनुसार कार्यदलले बुझाएको प्रतिवेदनमा एउटा अध्यक्षले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्षले पार्टीको काम सञ्चालन गर्ने भन्ने उल्लेख […]

कोरोना संक्रमितलाई भर्ना गर्नुअगाडि मन्त्रालयको सिफारिस अनिवार्य

काठमाडौं । कोरोनाभाइरस (कोभिड(१९) को उपचारका लागि तोकिएका आइसोलेसन र आइसियू बेडमा बिरामी भर्ना गर्दा काठमाडौं उपत्यकाका अस्पतालहरूले स्वास्थ्य मन्त्रालयको अनुमति लिनुपर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले बिरामी कोभिड अस्पतालमा भर्ना गर्नुअघि स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने बताएको हो। ‘अस्पतालमा कोभिड– १९ को लागि छुट्याइएका आइसोलेसन तथा आइसयू बेडमा बिरामी […]

एकै दिनमा कोरोनाबाट ६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बिहीबार ६ जनाको मृत्यु भएको छ । बिहीबार सप्तरी, पर्सा, बारा, चितवन, काठमाडौं र रुपन्देहीमा १÷१ जनाको मृत्यु भएको हो । सप्तरीका एक युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा मंगलबार मृत्यु भएका सप्तरी राजविराज नगरपालिका– ४ का २८ वर्षीय युवकमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको […]

निषेधाज्ञाको समयमा के–के गर्न पाइन्छ हेर्नुस्

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा छुट पाउने वस्तु तथा सेवाको सूची सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल पाण्डेका अनुसार निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, चामल, नुन, […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]