" />

काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहले कार्यकाल संहालेको सय दिन पुगेको अवसरमा मनमा छाएका सन्दर्भ भन्दै ६ वटा प्रकरणको स्मरण गरेका छन् । यस अवधिमा आफ्नो आलोचना भएका ६ प्रकरणलाई उनले सामाजिक सञ्जालमार्फत विस्तृतमा प्रष्टिकरण दिएका छन् । यी प्रकरणमा फुटपाथबाट मकैको ठेला हटाएकोदेखि यमबुद्धको सालिक र नर्भिक अस्पताललगायतको अनधिकृत संरचना हटाउने सन्दर्भ समेटिएको छ […]
काठमाडौं । लोकप्रिय गायक बिरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ एक भव्य समारोहका बीच लोकार्पण गरियो । म्यूजिक खबरको आयोजनामा नयाँबानेश्वरस्थित एभरेष्ट लाउन्जको सभाहलमा आयोजित कार्यक्रममा संगीतका शिखर पुरुष बरिष्ठ गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि विशेष अतिथीको रुपमा उपस्थित बरिष्ठ गीतकार डा. राजुबाबु श्रेष्ठ गायक, गीतकार […]
काठमाडौं । शिवशक्ति तीज म्यूजिक अवार्ड २०७९ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २०७९ सालमा बजारमा आएका तीज गीतका विभिन्न २७ विधामा आयोजना गरिएको तीज म्यूजिक अवार्डमा तीज दोहोरी गीत, मौलिक तीज गीतको अडियो तथा भिडियोमा सम्बन्धित स्रष्टा र सिर्जनाहरु सहभागी भएका छन् । अवार्डमा मिक्सिङ, संगीत संयोजन, गायक, गायिका, शब्द, संगीत, भिडियो […]
काठमाडौं । जापानले सरकारीस्तरबाटै ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लिन तयार रहेको बताएको छ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्यसमितिको बैठकमा जापान सरकारका प्रतिनिधिले नेपाललाई छिटो कार्यविधि बनाउन आग्रह गरेको छ । बैठकमा जापान र नेपालबीच नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जान तयारी अवस्थामा […]
काठमाडौं । आइतबार बेलुकादेखि परेको अविरल वर्षाका कारण पोखरामा घर माथिबाट आएको पहिरोले घर भत्किदा एक युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका ६ डिहिकोपाटन पँधेरोस्थित लक्ष्मी खड्का क्षेत्रीको ब्लकले बनेको कच्ची घरको कोठा भत्किएर पुरिँदा कास्की माछापुच्छ्रे गाउँपालिका १ भुर्जुङखोला तातोपानी घर भएका हाल उक्त घरमा डेरा गरी बस्दै आएका अन्दाजी २६ वर्षीय सन्तोष सुनारको […]
काठमाडौं । नेपाल लोक सांस्कृतिक प्रतिष्ठानले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापालाई दीर्घ साधना सम्मान अर्पण गर्दै आफ्नो १५ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । प्रमुख अतिथि नेपालका पूर्व उपराष्ट्रवपत परमानन्द झाको हातबाट थापालाई दोसल्ला ओढाएर नगद राशिसहित सम्मान गरेको हो । त्यस्तै वरिष्ठ रंगपत्रकार विदुर गिरीलाई दीघ रंग पत्रकारिता सम्मान अर्पण गरेको छ । गिरीलाई […]
काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले एसइई परिक्षाको नतिजा सार्वजनिक गरेको छ । एसइईमा यस पटक ९ हजार ६३३ विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए ल्याएका छन् भने ४१ हजार ७ सय २७ विद्यार्थीले ३.२ देखि ३.६ जीपीए ल्याएको परीक्षा बोर्डले जानकारी दिएको छ । यस पटकको एसइई परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार […]
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्नुभएको छ । गैर आवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीतथा वैदेशिक मुद्रा निक्षेप सम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा […]
काठमाडौं । म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा जअलाई आतंककारी गतिविधि गरेको आरोपमा मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ । को जिम्मी नामले चिनिने क्यो मिन यु लेखक हुन् । ५३ वर्षीय जिम्मी सन् १९८८ मा […]