" />

काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकलेचाडपर्वमा एक सयभन्दाबढीयुनिट र्याफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ । राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन् जसको दायरा एकै पटक चार्जमा ३सय२० किलोमिटरसम्म पुग्छ । उचित मूल्य, धेरै राम्रो कि.मि९प्ः०दायरा, विश्वसनीयता र धेरै आकर्षक लुक्सका कारण राफ्ट स्कुटर छोटो अवधिमा नेपालमा अत्यन्त लोकप्रिय भएको छ […]
काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेको भन्दै हाम्रो नेपाली पार्टीका काठमाडौं ५ का मधुसुदन पाठक सहितका उम्मेदवारहरुलाई २४ घन्टे स्पष्टीकरण सोधिएको छ । लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको हो । तर यो दलबाट उम्मेदवारी दिएका उनीहरुले आफूहरुलाई स्वतन्त्र उम्मेदवारका रुपमा प्रचार गरेका छन् । जसले भ्रम र्सिजना गरेको भन्दै आयोगले १ […]
पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेस्रो दिन आइतबार एथलेटिक्स, पौडीलगायत केहि स्पर्धामा स्वर्ण विजेता बन्न सफल भएको छ भने केहि स्पर्धामा समूहचरणका खेल जारी छन् । आइतबार पौडीमा तीन र एथलेटिक्समा दुई राष्ट्रिय कीर्तिमान बनेका छन् । पौडीमा नासिर हुसेनले २०० मिटर इन्डिभिज्युअल मिड्ले र २०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । […]
वीरगञ्ज । जनता समाजवादी पार्टीले पर्सामा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका केन्द्रीय सदस्य सहित ७ जनालाई कारबाही गरेको छ । केन्द्रीय सदस्य सदस्य करिमा बेगमसहित ७ जनालाई पार्टीबाट निस्कासन गरिएको जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी दिए । पार्टीबाट निस्कासनमा पर्ने अन्य नेताहरुमा प्रदेश समिति सदस्य जन्नत अन्सारी, प्रदेश परिषद सदस्य शिवकुमार साह, प्रदेश सदस्य गौरिशंकर […]
क्र.सं. प्रदेश जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र राजनीतिक दल/स्वतन्त्र उम्मेदवारको नाम लिङ्ग उमेर 1 प्रदेश १ ताप्लेजुंग १ नेपाल कम्युनिष्ट पार्टी (एमाले) योगेश कुमार भट्टराई पुरुष 56 2 प्रदेश १ ताप्लेजुंग १ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह) खेल प्रसाद बुडाक्षेत्री पुरुष 46 3 प्रदेश १ ताप्लेजुंग १ जनता समाजवादी पार्टी, नेपाल चन्द्र […]
काठमाडौ । २०७४ पछि नेकपा एमालेसँग राजनैतिक सहकार्य गदै आएको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाललाई नेकपा एमालेले उच्च प्राथमिकता सहित प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार बनाएको छ । स्रोतका अनुसर निर्बाचन आयोगमा पेश गरेको बन्द सुचिमा नेता ढकाललाई स्थायी कमिटि सदस्य रघुजी पन्त पछि २ नम्बरमा समाबेश गरेको छ । एमाले र […]
धनगढी । बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण कैलालीको भजनी नगरपालिकामा पाँच सय भन्दा बढी घर डुबानमा परेका छन् । भजनी नगरपालिका २, ३, ७ र ८ का विभिन्न बस्तीमा बाढी पस्दा डुबान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले वडा नम्बर २ को पल्टापुर, मोहनपुर र […]
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले बिभिन्न ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मतदाता नामावली खरिद, प्रचार प्रसार सामग्री, गोष्ठी अन्तरक्रिया, सवारी साधन, दुवानी, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन शीर्षकमा उम्मेदवारले खर्च गर्न पाउनेछन् । […]
काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका– ५ मा पहिरो जाँदा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज […]