" />

गलकोट । आठ दिनको हिडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आउनुभयो । वडा दशैमा च्याङ्ग्राको माग उच्च भएपनी भाउ निकै महङ्गिएको छ । यसपटकको दशैमा उहाँले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र््याउनुभएको छ । जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने गरेपनि यसपटक थोरै व्यापारी […]
काठमाडौँ । आइतबार जस्तै आज पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७३.०५ अङ्कले ओरालो लागेर दुई हजार ६८५.४१ मा ओर्लिएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अङ्कले घटेर ५०६.३३ मा ओर्लिएको छ । नेप्से ओरालो […]
गण्डकी । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागङ्गोडा लाबेले गण्डकी प्रदेशको गरिबी निवारणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग आज भएको भेटवार्तामा उहाँले यस प्रदेशका दुई लाख नागरिक गरिबीको रेखामुनि रहेको र सन् २०३० सम्म त्यो रेखाबाट माथि उकास्न युएनडिपीले सघाउने बताउनुभयो । […]
काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । दुवै विधेयक बैठकले बहुमतले पारित गरेको हो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर […]
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २३९ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार २४३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत छ । योसँगै हाल देशभर सक्रिय सङ्क्रमित २० हजार ७४३ जना छन् । त्यस्तै […]
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २।७० अङ्कले बढेर दुई हजार ८१९।६५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।९३ अङ्कले बढेर ५३०।०२ मा उक्लिएको छ । कूल २२८ कम्पनीको एक करोड […]
काडमाडौं । २०४० सालमा अर्घखाँची जिल्लाको पाँडेनी–१ मा बुबा टोपलाल पोखरेल र आमा घनकला पोखरेल कोखबाट जन्मीएका सन्तान हुन् कृष्ण प्रसाद पोखरेल । सुनौलो भबिष्य खोज्दै आफ्नो जन्मभूमिलाई छोडेर २०६० बिरानो सहर काठमाडौं प्रवेश गरे । द्धान्द्ध चर्किँदै गर्दा ०६२÷६३ मा १९ दिने ठूलो जनआन्दोलन भयो । उक्त आन्दोलनमा कृष्णप्रसाद पोखरेल पहिलो गिरफ्तारीमा परे । […]
काठमाडौँ । देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत् भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले आज स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत् गर्नुभयो ।स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ९सुत्र० मार्फत भुक्तानी प्रणालीको शुरुआत् गर्नुहुँदै महालेखा नियन्त्रक अर्यालले राष्ट्रको एकीकृत लेखा राख्ने निकाय महालेखा कार्यालय भएकाले छिटो छरितो, […]
काठमाडौं । आठौं छायाँछवी तीज म्युजिक अवार्ड सम्पन्न भएको छ । राजधानीमा आयोजित बिशेष समारोहका बिच २९बिधामा अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा गायिका कल्पना काफ्लेले कम्मरै ढलमल गीतबाट उत्कृष्ट मौलिक तिज गीत गायिकाको अवार्ड चुम्न सफल भइन् भने गायिका चिजा तामाङ तारा जून बोलको गीतबाट उत्कृष्ट तिज दोहोरी गायिकाको अवार्ड चुम्न सफल भइन् । […]