" /> Main News – Page 63 – News of Global
Oli-Dahal meeting no result

Kathmandu. Two chairpersons of the ruling Nepal Communist Party have held a meeting in Kathmandu on Tuesday. However, they did not make any progress in resolving a dispute between them.   “KP Sharma Oli and Pushpa Kamal Dahal discussed various issued for around one hour, but did not make any conclusion,” a source privy to […]

MoFA tries to ‘correct’ Oli’s ‘Nepali Ram’ statement, says it was not political

Kathmandu. After a statement by Prime Minister KP Sharma Oli claiming Ram, the hero of the mythological text of Ramayana, a Hindu holy book, was born in Nepal, not Ayodhya of India, ran into controversy, the Ministry of Foreign Affairs has issued a statement on Tuesday evening in its bid to ‘correct’ it. The ministry […]

अयोध्याको विषयमा अभिव्यक्ति दिँदा ओलीको आलोचना

काठमाडौं । त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै चर्को आलोचना भएको छ । ओली नेतृत्वकै नेकपासहितका राजनीतिक दलका नेता, कूटनीतिक मामिलाका जानकार र पत्रकारहरुले ओलीको अभिव्यक्तिको आलोचना गरेका हुन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीलाई ‘आधी–कवि’को संज्ञा दिँदै ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं ’ सीधै वैकुण्ठधामको […]

सुरक्षा प्रबन्ध मिलाउँदै अन्तर्राष्ट्रिय उडान खुलाउन व्यवसायीको माग

काठमाडौं । कोरोनाको सन्त्रास र हवाई उडान स्थगनले गर्दा नेपालमा करिब ४ महिनादेखि विदेशी पर्यटकको आगमन ठप्प छ । यसबाट आहत भएका पर्यटन व्यवसायी सरकारले चाँडो अन्तर्राष्ट्रिय उडान खुलाउने र पर्यटक आउन थाल्ने आशामा छन् । सरकारले सुरक्षा निर्देशिका पालना गर्ने गरी अन्तर्राष्ट्रिय उडान खुलाउने हो भने शरद ऋतुभित्रै करिब २० प्रतिशत पर्यटक नेपाल भ्रमणमा […]

भाइरल ज्योतिष’ अर्जुन क्षेत्री ५० लाँख ठगी आरोपमा पक्राउ

भाइरल ज्योतिष’ अर्जुन क्षेत्री ५० लाँख ठगी आरोपमा पक्राउ परेका छन् । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षेत्री सहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार विशेष सुचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले क्षत्रीसहित ३ जनालाई पक्राउ गरेको छ । […]

बस्तीमा पस्यो सेती नदी ४२ घर डुबानमा

लगातारको भारी वर्षाका कारण सेती नदीमा पानीको सतह बढेसँगै तनहुँको शुक्लागण्डकी नगरपालिका– ८, पुल्चोकस्थित नयाँबस्तीमा सेती नदीको बाढी पस्दा ४२ घर डुबानमा परेका छन् । मनसुन सक्रिय भएसँगै यस क्षेत्रमा बढी पसेपछि फसेका ४२ घरका १५० जनाभन्दा बढीको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । सेती नदी र सुरौदी खोलाले बस्तीमा पसेर […]

मुलकमा भएको विपतका कारण नेकपाको बैठक ७ दिन स्थगित

काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका […]

खोकोनाको लँडाइ के हो ? किन भयो द्वन्द्व ?

ललितपुर । असार २० गते आयोजित सामूहिक धान रोपाइँको क्रममा प्रहरीसँगको झडपमा घाइते भएका दुर्गाराम महर्जन नियमित काममा फर्किन सकेका छैनन् । प्रहरीहरुको प्रहारबाट टाउको र नाकमा चोट लागेका उनलाई डाक्टरले केही दिन आराम गरेर मात्र कार्यालय जान सल्लाह दिएका छन् । ‘२० असारको रोपाइँ झडपले कोलमा पेलेको तोरीको तेलका लागि प्रसिद्ध खोकना पुनः चर्चामा […]

लमजुङमा पहिरोले एकै परिवारका ३ को मृत्यु, चार घाइते

काठमाडौं । लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ को सातबिसे भन्ने स्थानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । गएराति करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लम्जुङका अनुसार पहिरोमा पुरिएको […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]