" />

धनगढी । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् । तर घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका छन् । […]
काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको न्यूज अफ ग्लोबललाई बताए । मृत्यु हुनेमा ५५ वर्षीय तुलबहादुर थापा, […]
काठमाडौं । संविधान संशोधन विधेयकको दुई तिहाईभन्दा बढी मतले संसदमा पास भएको छ । संघीय संसदबाट लिपुलेक लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्शा अङ्कित निसान छापका लागि प्रस्तुत संसोधन बिधेयक सम्माननीय संसदबाट एक मतले पारित भएको हो । यस महान अवसरमा पूर्वी नवलपरासी कावासोति –१६ का जनताले खुशीयाली मनाएका छन् । कावासोतीको जनता मा.वि. सहिदनगर […]
काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ । सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो । १० अर्ब खर्च भएको चर्चा चलिरहे पनि तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, पर्सा र […]
काठमाडौं । आइतबार दिउँसोसम्म जनता समाजवादी पार्टी दर्ताका लागि वरियतामा पहिलो नम्बरमा रहेका डा. बाबुराम भट्टराई आइतबार साँझ चौथो वरियतामा पुगे । पार्टी एकीकरण गर्दा भारतको निकट रहेकै कारण मधेस हानिएका उनी पार्टीमा पहिलो स्थानमा नै राज गर्ने सोचमा थिए अन्ततः चौथो नम्बरमा पुगेर मन बुझाउन बाध्य भएका छन् । डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्षका […]
काठमाडौं । नेपालमा आइतबार २१३ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना डिस्चार्ज्ड भएका छन्। अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका […]
काठमाडौं । साढे दुई महिनापछि नेपालमा सुनचाँदीको मूल्य तोकिएको छ। लकडाउन लागू भएपछि अर्थात चैत ११ गतेयता आज मात्रै सुनको मूल्य तोकिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन (फाइन गुणस्तर)को मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपालमा यो मूल्य हालसम्मकै उच्च हो। यसअघि चैत १० गते ७७ हजार रुपैयाँमा […]
काठमाडौं । सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर […]