" />

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष स्थायी बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक बहुमतले पास गरेको छ । समितिको यो निर्णयमा विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (राजपा र समाजवादी)ले फरक मत राखेका छन् । वैवाहिक अंगीकृत नागरिकताबारे सहमति जुट्न नसक्दा […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उत्रिने निर्णय गरेको छ । शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरूषसँग बिहे गरेर निरन्तर बसोबास गरेको ७ वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो । नेपाली महिलासँग विवाह गर्ने […]
काठमाडौं । पछिल्लो समय राष्ट्रियताको कुरा निकै चर्चामा छ । तर राष्ट्रियता भनेको सधैं नै मनभित्र, मुटुभित्र हुनुपर्छ । म जे छु यही धर्तीको उत्पत्ति हुँ, यही धर्तीको सम्पत्ति हुँ भन्ने भावना मनमनमा र जनजनमा हुनुपर्छ भन्ने भावका साथ डा.कृष्णहरि बरालका सिर्जना बाहिर आएको छ । वरिष्ठ गजलकार, गीतकार डा.बरालको रचनामा राष्ट्रियताका भाव समेटिएको उर्जाशील […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल भाग लिँदै नेता श्रेष्ठले भने, ‘हामीले भनेका छौं त्यो भूभाग हाम्रै हो । हामीलाई प्राप्त हुनुपर्छ । त्यो भूभागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्छ, र त्यस […]
विराटनगर । प्रदेश १ सरकारले मोरङको उर्लाबारी– ३ मंगलबारेमा रहेको मंगलबारे अस्पतालको नाम परिवर्तन गर्न लागेपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका छन् । प्रदेश १ को बजेटमा उक्त अस्पताललाई ट्रमा सेञ्टर बनाउने र नाम मदन भण्डारी अस्पताल राख्ने विषय समावेश भएपछि स्थानीयले मुख्यमन्त्री शेरधन राईको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेका हुन् । ‘मदन भण्डारीको नाममा मंगलबारे […]
एजेन्सी । चीनको परराष्ट्र मन्त्रालयले गलवान उपत्यकामा केही सैनिकहरूको मृत्यु हुनेगरी भएको घटनाका लागि चीन जिम्मेवार नभएको दाबी गरेको छ।चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त घटना लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् सीमाको वास्तविक नियन्त्रणरेखामा चिनियाँ क्षेत्रपट्टि भएको दाबी गर्दै कसको गल्ती हो भन्ने स्पष्ट भएको टिप्पणी गरेका छन्। मङ्गलवार सार्वजनिक भएको घटनामा २० जना […]
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८६ कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिएका हुन् । यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ । हालसम्म एकहजार १६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । […]
भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सेनाले ‘दुवै पक्षका वरिष्ठ सैन्य अधिकारीहरू स्थिति सामान्य बनाउन वार्तामा रहेको’ बताउँदै दुवैतर्फ सैनिकको मृत्यु भएको जनाएको छ। चीनले भारतलाई तनाव बढ्ने गरी एकपक्षीय रूपमा कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ। समाचारसंस्था एएफपीका अनुसार चीनले भारतलाई […]
एजेन्सी । आधिकारिक तथ्यांकहरूले देखाएअनुसार बेलायतको पेरोलमा काम गर्नेहरूको संख्या मार्च र मेको बीचमा ६००,००० भन्दा बढीले आत्महत्या गरेका छन् । राष्ट्रिय तथ्यांकका लागि कार्यालय (ओएनएस) ले मेमा रोजगारी रिक्त हुने संख्या पनि रेकर्ड कममा पुगेको बतायो। तथ्यांकले बेलायतमा ६ हप्ताको लकडाउनको प्रभावलाई प्रतिबिम्बित गर्दछ, जसमा करीव नौ लाख श्रमिकहरू झुण्डिएका छन्। तर अर्थशास्त्रीहरूले भनेका […]