" /> Nepali News – Page 11 – News of Global
राष्ट्रपति उम्मेदवार डोनल्ड ट्रम्प र बाइडनले गरे छुट्टाछुट्टै सम्बोधन, दुवैले जित्ने दाबी

एजेन्सी । अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन्। ट्रम्पअघि बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई ुसंयमितु हुन आह्वान गरे। ूलोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छू, उनले भने, तर ूप्रक्रियाले काम गरिरहेको छ।ू प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने, ूअमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। हेरौँ मानिसहरूले […]

अमेरिकी निर्वाचन २०२० : थाहा पाउनैपर्ने महत्वपूर्ण कुरा

एजेन्सी । अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने गर्छ । त्यसैले नोभेम्बर ३ मा हुने निर्वाचनको परिणाम सबैको चासोको विषय बनेको छ। अमेरिकी राजनीतिक प्रणालीमा विशेषगरी दुईवटा पार्टीको वर्चस्व रहेको छ। ती दुईमध्ये एक पार्टीका उम्मेदवार नै राष्ट्रपति निर्वाचित हुने गर्छन् । रिपब्लिकनहरू अमेरिकाका परम्परावादी राजनीतिक पार्टीका […]

व्यापार विवादबारे चिनियाँ तथा अमेरिकी अधिकारीबीच फोन वार्ता

बेइजिङ । चीन तथा अमेरिकाबीचको व्यापार विवाद समाधानका लागि गठित विस्तृत आर्थिक वार्ता समितिका दुबै देशका प्रमुख वार्ताकारहरूबीच फोनवार्ता भएको छ । चिनियाँ वार्ता टोलीका प्रमुख तथा उप प्रधानमन्त्री लिउ हेले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर तथा अर्थमन्त्री स्टेवन मुनचिनसँग मङ्गलबार विहान फोन वार्ता गरेको निकटस्थ स्रोतले बताएको हो । दुबै पक्षले समष्टिगत आर्थिक नीतिहरूको […]

सोनुले दिने भए २० हजार मजदुरलाई घर

मुम्बई । कोरोना समय धेरै मानिसलाई बिभिन्न प्रकारका सहयोग गरेका सोनुले २० हजार प्रवासी मजदूरका लागि घर समेत दिने भएका छन् । सोनुले नोएडाका प्रवासी मजदूरका लागि घर दिने घोषणा गरेका हुन् । जसको जानकारी सोनुले सोसल मिडियामार्फत गराएका छन् । ‘रोजगारको साथसाथै अब घर पनि’ उनले सोशल मिडियामा अगाडि लखेका छन् ‘मलाई २० हजार […]

शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन

लण्डन । शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए । गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको […]

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः अपडेट १९

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्र्वमा थप १ जनाको निधन भएको हो । समितिका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १६ देशमा १९२ जना नेपालीहरुको निधन भएको छ । स्वास्थ्य समितिका […]

‘Now I’m independent’: the Pakistan beauty salons employing acid attack survivors

Margaret Heera runs her fingers through her customer’s hair. “You must manage time for yourself and your skin,” she says, as she ties the hair into an elaborate knot. The beauty salon in Lahore is busy. Sitting between potted plants on chairs facing full-length mirrors, women are waiting to get their hair cut or styled, […]

मुस्लिम देशका सुन्दरी राजकुमारीहरु -फोटो फिचर

काठमाडौं। सन्सारका सबैभन्दा सुन्दर र धनी महिलाको सुचीमा मुस्लिम देशका राजकुमारीहरु छन्। सुन्दरी राजकुमारीहरुमध्ये कतिपयले आफ्नै क्षमताले सम्पति जोडेका छन् भने कतिपय विहे गरेर अरबपति बनेका छन्। साउदी अरब, जोर्डन, मकाउ, कतारका राजकुमारीहरु सबैभन्दा धनी छन्। फोर्ब्‍सले सार्वजनिक गरेको सुची अनुसार अधिकांस धनी महिलाहरु मुस्लिम देशका छन्। राजकुमारी फातिमा कुलसुम फातिमा कुलसुम जौहर गोदाबरी साउदी […]

The decision to stop the Indian media in Nepal has finally caught the attention of the government

Kathmandu. Foreign channel distributors Multi System Operators (MSOs) have stopped broadcasting Indian news channels in Nepal. Sharma said that Indian TV channels were making exaggerated and uncontrolled propaganda about Nepal and recently aired objectionable topics by adding the names of the Prime Minister and the Chinese Ambassador. He said, “After the anti-Nepal gossip of Indian […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]