
" />
काठमाडौं । सरकारले मलेसियामा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि असार १ गतेदेखि चारवटा उडान सुरु गर्देछ। त्यसका लागि स्वदेश फर्कन चाहने नेपालीले ४५ हजार १ सय रुपैया बुझाएर टिकट किन्नु पर्नेछ। मलेसियामा रोजीरोटी गुमाएका कामदारहरु यत्रो ठूलो रकम तिरेर नेपाल आउन सक्ने अवस्थामा नरहेको एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले बताएका छन् । रोजगार गुमाएका […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि हालतमा हाल भइरहेको प्रदर्शन र प्रदर्शनको क्रममा भएका झडप, लुटपाट, तोडफोड, आक्रमण तथा भौतिक सम्पत्तिमा भइरहेको प्रचण्ड विनाश रोक्ने बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले प्रदर्शन रोक्नका लागि संघीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने बताएका हुन् । उनले सेना परिचालन गर्ने […]
एजेन्सी । अमेरिकामा अश्वेत जर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा विरोधले दिन प्रतिदिन उग्र रुप लिइरहेको छ । राजधानी वासिङ्टन डिसीसमेत ४० शहरमा कर्फ्यू लगाइएको छ । आइतबार राती पनि प्रदर्शनकारीले ह्वाइट हाउसको अगाडि ठूलै प्रर्दन गरे तसर्थ सुरक्षाबलले अश्रु ग्यास प्रहार गरे । न्यूयोर्क टाइम्सका अनुसार शुक्रबार ह्वाइट हाउसको अगाडि प्रदर्शनको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पलाई केही […]
डेनभर कोलोराडो । ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नायक निर्माता तथा ब्यबसायी नबराज श्रेष्ठको डेनभर कोलोराडो स्थित पसलमा आज स्थानिय समय अनुसार बिहानको करिब ४ः३० एममा पसल फोडी करिब १२,००० बाह्र हजार अमेरिकन डलर बराबरको सामान डकैति तथा पसल तोडफोड गरेर अन्य हजारौं डलर क्षति भएको कुरा नायक श्रेष्ठले जानकारी गराएको छन् । कोभिड(१९ […]
बार्सिलोना । युरोप र उत्तर अफ्रिकाको बीचको सानो युरोपेली मुलुक माल्टामा रोजगारीका लागि आएका नेपालीहरु अहिले अलपत्र परेका छन्। एजेन्टमार्फत १२ लाख रुपैयाँसम्म तिरेर माल्टा आएका नेपालीहरु काम नपाएपछि समस्यामा परेका हुन्। पाँच महिनाअघि माल्टा आइपुगेका गोर्खाका रामप्रसाद बगालेले आफू बिचल्लीमा परेको बताए। ‘खाएर बसेर ८० हजार रुपैयाँ महिनामा बचत हुने प्रलोभनमा पारेर ल्याए पनि […]
काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन जीवित छन् या छैनन् ? अहिले विश्वभरका मानिसहरु यो प्रश्नको विश्वसनीय जवाफ खोजिरहेका छन् । व्यापक सञ्जाल भएका प्रख्यात अन्तर्राष्ट्रिय मिडियाहरुले ‘एस’ र ‘नो’ मा जवाफ दिन सकिरहेका छैनन् । चारै ध्रुवका अन्तरकुन्तर सूचनाहरु राख्ने शक्तिशाली देशका खुफिया एजेन्सीहरुले पनि यथार्थ पत्ता लगाउन सकेका छैनन् । […]
एजेन्सी । कोरोना भाइरस चीनको वुहानबाट सुरु भएर यतिबेला विश्वभर फैलिएको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी मानिसहरु अमेरिकाले गुमाउन पुगेको अवस्था छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भाइरस नामसमेत दिएका थिए । तर यतिबेला भने चीनले नियतवश कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलाएको आरोप लगाउँदै अमेरिकाको मिसौरी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको छ […]
मलेसिया । मलेसियामा रहेका समस्यामा परेका नेपाली श्रमिकलाई निःशुल्क सहयोग गरिएको छ । मलाया खवरद्वारा सञ्चालित अभियान अन्तर्गत यस बिपतको घडीमा कुनैपनी नेपाली खाद्यान्न अभाव भइ भोकभोकै नपरुन भन्ने उदेश्यले एक नेपालीले अर्को नेपालीलाई समस्या पर्दा सहयोग गर्ने अभियानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले पनि साथ दिने भएको छ । एनआरएनए मलेसियाले एनसीसी मलेसियाका केन्द्रीय […]
Marianne Faithfull has been hospitalised in London with coronavirus. The singer, who became famous during the “swinging London” scene of the 1960s and has had a respected (and occasionally troubled) career since, is said to be stable and responding to treatment, according to her representatives. Her friend, the performer Penny Arcade, told Rolling Stone Faithfull […]